रोल्पामा पुनले लिए भारी मतले अग्रता

Posted on: 08 Dec, 2017

मङ्सिर २२, रोल्पा । रोल्पामा बाम गठबन्धनबाट उम्मेदवार बनेका माओबादी केन्द्रका बर्षमान पुन भारि मतले आग्रता लिएका छन् ।

पछिल्लो परिणामअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धका तर्फबाट माओवादी केन्द्रका वर्षमान पुन ८ हजार ८ सय ३५ सय मत गणना हुँदा ५ हजार ५१ मतसहित अगाडि छन् । यस्तै कांग्रेसका अमरसिं पुनले २ हजार ६ सय ४९ मत ल्याएका छन् । हालसम्म ६ सय ८६ मत बदर भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!