उपेन्द्र यादवको समाजवादी पार्टीले सरकार छाड्ने, यस्तो छ संविधान संशोधनको प्रश्ताव

Posted on: 24 Dec, 2019

पुस ८, काठमाडौँ | अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ | समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् |

उनले यस अघि स्वास्थ्य मन्त्रीको जिम्मेवारी समालेका थिए | संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो |

सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनको ठाडो प्रस्ताव राखे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीका गरेका थिए |

हेर्नुहोस प्रश्ताव यस्तो छ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!