नेपालको आठौं विकेट गुम्यो, दीपेन्द्र ४० रनमा आउट

Posted on: 30 Aug, 2018

भदौ १४, काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा नेपालको तेस्रो एकदिवसीय खेलमा युएईले नेपालसामु २५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ८ औं विकेट गुमाएको छ । नेपालले ८ औं विकेटका रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो ।

उनले ६४ बल खेल्दै ४० रन बनाएका थिए । यसअघि नेपालका रोहित कुमार पौडेल, करण केसी, आरिफ शेख, सुवास खकुरेल आउट भएका छन् भने सागर पुन, कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल समेत आउट भइसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!