नयाँ वर्षकै दिन नेपालमा फेसबुक 'डाउन', कहिले चल्छ ?

Posted on: 14 Apr, 2019

बैशाख १, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् । 

नेपालमा पनि आइतबार दिउँसोदेखि यो समस्या देखिएको छ ।  डाउन डिटेक्टरमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक नचलेको देखिएको छ। 

फेसबुककै स्वामित्वमा रहेको ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको समाचारहरुमा जनाइएको छ ।  डाउन किन भएको बारे जानकारी आउन बाँकी छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!