नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

Posted on: 14 Aug, 2017

साउन ३०, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चाातको समयमा पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो हटाउन शुरु गरिएको थियो । 

सो सडकखण्डमा शुक्रबार दिउँसोपछि ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक आइतबार साँझ मात्र सञ्चालनमा आएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!