मनोरञ्जन | चितवन - CTW


नारायणी नदीको किनारमा सरसफाइ गर्दै राजेश हमाल

Posted on March 21, 2022 | views : 1956 | चितवन - CTW

चैत ७, चितवन । अभिनेता राजेश हमाल नारायणी नदीको सरसफाइमा सहभागी भएका छन् । स्थानीय सिसबार चितवन टाइगर रिसोर्टले  आयोजना गरेको  नदी सरसफाइ कार्यक्रममा अभिनेता राजेश हमाललेपनि स्थानीय संगै नारायणी नदीको सरसफाइमा सहभागी भएका छन् ।  सोमबार नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नाराय

Read More

‘इच्छाकामना’ म्युजिक भिडियामा

Posted on January 25, 2022 | views : 1557 | चितवन - CTW

माघ ११, मुग्लिन | चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ स्वयंले रचना गर्नुभएको गीत ‘इच्छाकामना’ लाई म्युजिक भिडियो बनाइएको हो  ।  गाउँपालिकाले विशेष गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले म्

Read More

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

Posted on January 07, 2022 | views : 2410 | चितवन - CTW

पुस २३, चितवन । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा १३औँ संस्करणको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ

Read More

मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न, फिनाले कार्तिक १६ मा

Posted on October 25, 2019 | views : 3402 | चितवन - CTW

कात्तिक ८, चितवन | मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ भने ग्राण्ड फिनाले यहि आउदो कार्तिक १६ गते शनिबार भब्यताको साथ् गरिने आयोजक सस्थाकी अध्यक्ष सरिता आचार्यले बताएकी छिन । भर्खरै मात्र सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफ्नो-आफ्नो कला, क्षमता प्रदर्शन गरेका

Read More

गायक मिलन लामाले जग्गा बेचेर सडकमा बत्ती बालेपछि...

Posted on May 04, 2019 | views : 3751 | चितवन - CTW

वैशाख २१, चितवन । चर्चित लोक तथा दोहोरी गायक मिलन लामाले सडकमा उज्यालोका लागि स्ट्रिट लाइट सहयोग गरेका छन् । उनको घर रहेको रत्ननगर ९ मोहनाको सडकमा उनले ६ वटा लाइट जडान गरिदिएका हुन् । समाजसेवामा अग्रसर लामाले आफुले जग्गा बेचेको पैसाले लाइट सहयोग गरेको फेसबुकमा लेखेका छन् । ६ वटा लाइटलाई २५ हजार खर्च

Read More

अनुस्का भईन् मिस एसईई चितवन

Posted on June 12, 2017 | views : 4307 | चितवन - CTW

जेठ, चितवन । चितवनमा भएको ‘मिस एस.ई.ई. स्टार चितवन २०७४’को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन् ।  जम्मा २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद बिस हजार सहितको उपाधि हात पारेकी हुन् । शनिबार चितवनको क्षेत्रपाटीमा रहेको होटल सनसिटीमा भएको अन्तिम प्रतिस्पर्धामा अनुस्काले २८ प्रतियोगीबाट

Read More

मेलिनाले सार्बजनिक गरिन् ’लेक फुल्ने’ भिडीयो

Posted on October 24, 2016 | views : 104682 | चितवन - CTW

कात्तिक, काठमाडौँ । नायीका रीश्मा गुरुङको डेब्यु म्युजीक भिडीयो सार्बजनिक भएको छ ।  सार्बजनिक ’लेक फुल्ने’ बोलको म्युजीक भिडीयोमा उनले अभिनय गरेकी हुन् । सान थापाले निर्देशन गरेको म्युजीक भिडीयोमा रीश्मालाई गम्बिर बिष्टले साथ दिएका छन् । ’मेलिना ’ एल्बममा समाबेस गीतमा मेलिना राईको स्वर र शब्द

Read More

'जुँगा पनि फुलको थुँगा हुन सक्छ' नपत्याए भिडियो हेर्नुस

Posted on October 05, 2016 | views : 100761 | चितवन - CTW

असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् ।  सल्यानी कलाकार केसीले युट्युव मार्फत 'लक्खर लक्खर' बोलको कमेडी लोक दोहोरीगीतको भिडियो सार्वजनीक गरेका हुन् ।   भिडियोमा हाँस्य

Read More

सदिक्षा पाण्डे भइन मिस पोखरा २०१६

Posted on October 02, 2016 | views : 85310 | चितवन - CTW

असोज १६, पोखरा | पोखरामा जारी आठौं संस्करण अन्तर्गतको  मिस पोखरा २०१६ सदिक्षा पाण्डेले हात पारेकी छन् । अन्य प्रतिस्पधिहरुलाई पछि पार्दै २१ वर्षिया सदिक्षाले मिस पोखराको ताज पहिरिन सफल भएकी हुन् । पोखरा जेसिजको आयोजना तथा ईभेन्ट्स फर यु प्रालिको व्यवस्थापनमा भएको ‘जिओनी मिस पोखरा–२०१६’ प्रतियो

Read More

टीकाको मायाँ जालैमा शिवानीको बोल्ड अवतार (भिडियो)

Posted on October 02, 2016 | views : 66051 | चितवन - CTW

असोज, काठमाण्डौं । नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको छ । अझ शिवानी विश्वकर्माको उत्कृष्ट तथा बोल्ड अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न

Read More

भद्रगोलका (बले) र रक्षा फोटो खिच्दा-खिच्दै प्रेममा परे (भिडियो)

Posted on September 28, 2016 | views : 12665 | चितवन - CTW

हास्य टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठ फोटो खिच्दा खिच्दै प्रेममा परेका छन् । ’क पुरी क’ बोलको गीतमा फोटो खिच्दा खिच्दै उनीहरु प्रेममा परेका हुन् । टेलिभिजनको पर्दामा जिग्रीको जोडी भएर देखिने रक्षा यस म्युजीक भिडियोमा भने बलेको जोडी बनेकी छिन् । भीम बिसीको शब्द

Read More

मायाँ प्रेम र बिछोडका गीत छोडेर सहिमाले ल्याइन राष्ट्रिय गीत (भिडियो)

Posted on July 03, 2016 | views : 7184 | चितवन - CTW

असार १७, काठमाडौँ | माथि-माथि डांडा-पाखा बोलको सहिमा श्रेष्ठको राष्ट्र प्रेमको गीतको भिडियो आजबाट उनको यू टुब च्यानलबाट सार्बजनिक भएको छ | संधै मायाँ प्रेम र बिछोडका गीत गाउने सहिमाले यसपटक राष्ट्रिय गीत लिएर आएकी हुन् | दीपक शर्माको सब्द-संगीत रहेको गीत सहिमाको आउंदै गरेको चौथो एल्बम स्वर्गमा समाव

Read More

करिनाले भन्छिन् - ‘म प्रियंका जस्ती लोभी छैन’

Posted on July 01, 2016 | views : 4780 | चितवन - CTW

बलिउड नायिका करिना कपुरले अर्की नायिका प्रियंका चोपडालाई लोभी भनेर टिप्पणी गरेकी छिन् । ‘क्वान्टिको’ स्टार बन्ने चाहना कहिल्यै नराखेको भन्दै करिनाले भनिन्-‘मलाई मुम्बईले पुरै सन्तुष्टि दिएको छ, म प्रियंका जस्तो लोभी छैन ।’ फेशन एवं जीवनशैलीसँग जोडिएको एक म्यागेजिनको आवरणमा देखिएकी करिनाले अन्र्तवार

Read More

ऐश्वर्याले छाडेका सुपरहिट फिल्महरु

Posted on July 01, 2016 | views : 4734 | चितवन - CTW

मुम्बई । बलिउड नायिका ऐश्वर्या राय वच्चन अभिनित केही फिल्म अत्याधिक हिट छन् । कति फिल्म असफल पनि भए होला तर, ऐश्वर्या बलिउडमा एउटी सफल नायिकाको रुपमा चिनिन्छिन् । ऐश्वर्याका प्रशंसकहरुलाई जानकारी नहुनसक्छ । कुछ कुछ हो ता है, कभी खुसी कभी गम लगायत केही चर्चित फिल्मवाट पहिलो प्रस्ताव ऐश्वर्यालाई आएको

Read More

‘तीन घुम्ती’ रिलिज, ‘लुकामारी’ दोश्रो हप्तामा

Posted on July 01, 2016 | views : 5870 | चितवन - CTW

शुक्रबार बिहानदेखि परेको पानीका कारण आजबाट रिलिज भएको चलचित्र ‘तीन घुम्ती’को व्यापारमा असर पर्ने देखिएको छ । यस्तै, दोश्रो हप्तामा पनि मल्टिप्लेक्समा राम्रो दर्शक पाएको चलचित्र ‘लुकामारी’लाई पनि पानीले असर पार्ने देखिएको छ । बाबुराम ढकालको निर्देशनमा कर्मा प्रोडक्शनले निर्माण गरेको चलचित्र ‘तीन घु

Read More