फागुन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६७ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा र विक्रिदर २६ रुपैयाँ ६५ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५९ पैसा र विक्रिदर ९ रुपैयाँ ६४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ७३ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ७३ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ २६ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ८५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!