कात्तिक २०, काठमाडौं | नेपाल रास्ट्र बैंकले मंगलबारको लागि तोकेको विनिमय दर अनुसार १ साउदी रियलको खरिददार ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैंया २७ पैसा रहेको छ |
त्यस्तै आज १० जापनिज ऐन बराबर खरिददर १०.३० र बिक्रीदर १०.३६ रहेको छ । त्यस्तै १ कतारी रियाल बराबर खरिददर ३२रुपैया ५ पैसा र बिक्रीदर ३२ रुपैया २१ पैसा रहेको छ ।
त्यस्तै आज १ युएई दिह्रामको खरिददर ३१.७७ र बिक्रीदर ३१.९४ रहेको छ । त्यस्तै १ मलेसियन रिंगिटको खरिददर २७.९५ र बिक्रीदर २८.०९ रहेको छ ।
त्यस्तै आज दक्षिण कोरियाको १०० को खरिददर १०.३९ र बिक्रीदर १०.४४ रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३ सय ८५ रुपैयाँ ९८ पैसा रहेको छ । यता १ बहराइन दिनारको खरिद मूल्य ३ सय ९ रुपैया ५५ पैसा हुँदा बिक्रि मूल्य ३ सय ११ रुपैंया १४ पैसा रहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!