आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on: 28 Jan, 2019

माघ १४, काठमाण्डौ । साताको दोश्रो दिन सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा तोकेको छ । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

आज शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९ पैसा तोकिएको छ । 

यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा तोकिएको छ । आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४९ पैसा छ । बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ८५ पैसा तोकिएको छ । 

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा तोकिएको छ । 

हेर्नुहोस् सुचिसहित:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!