आज सुनको मूल्य कति छ ? हेर्नूहोस

Posted on: 23 Sep, 2019

असोज ६, काठमाडौँ | आज नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य ७१ हजार ३ सय कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ | त्यस्तै आज सोमबार चादीको मूल्य प्रतितोला ८ सय ७५ कायम भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!