आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 05 Dec, 2019

मंसिर १९, काठमाडौँ | आज बिहिबार सुनको मूल्य घटेको छ | बुधबारको तुलनामा आज रु २ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ७ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मुल्य घटेको छ | 

बुधबारको तुलनामा प्रतितोला रु १५ ले घटेर चादीको मुल्य ८ सय ५० रुपैयाँ कायम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!