मंसिर २०, काठमाडौँ | आज शुक्रबार पनि सुनको मूल्य घटेको छ | बिहिबारको तुलनामा ३ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ४ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मुल्य भने स्थिर रहेको छ | चादीको मुल्य ८ सय ५० रुपैयाँ कायम रहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!