यस्तो छ आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको सटहीदर

Posted on: 23 Jan, 2020

माघ ९, काठमाण्डौ | आज बिहिबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९७ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा बिक्रीदर २८ रुपैयाँ १० पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!