अब वैदेशिक रोजगारीमा रहेकाहरुले पनि सञ्चयकोष पाउने

Posted on: 29 Jan, 2019

माघ १५, काठमाडौं– सरकारले आगामी साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागि गराउने तयारी गरेको छ ।

उक्त योजना कार्यान्वयन गर्न सो मन्त्रालयका सचिवको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन मङ्गलबार मन्त्री गोकर्ण विष्टलाई बुझाइएको हो ।

कार्यदलले तयार पारेको प्रतिवेदनमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लागि संचय कोष तथा सामाजिक सुरक्षा योजनाको खाका, योजना कार्यान्वयन गर्ने संयन्त्र, जिम्मेवारी र समयसीमा निर्धारण तथा नियामावली सिफारिस गरिएको छ ।

जसका विशेषताहरु यस्ता रहेका छन्ः 


यस बिषयमा तपाइको प्रतिक्रिया...!