श्रम कार्यालय पोखराबाट फागुन ४ र ५ गते पुन: श्रम स्वीकृति जारी नहुने

Posted on: 14 Feb, 2020

फागुन २, काठमाडौं । श्रम तथा रोजगार कार्यालय पोखराबाट जारी हुँदै आएको पुन: श्रम स्वीकृति दिने कार्य आगामी आइतबार र सोमबार बन्द हुने भएको छ ।

श्रम कार्यालय पोखराले शुक्रबार एक सूचना जारी गर्दै भाषा अनुवादन विशेष कारणले बिदामा बस्नुपर्ने भएकोल फागुन ४ र ५ गते अरबिएन भाषामा भिषा हुने देशहरुको लागि पुन श्रम स्वीकृति दिन नसकिने जनाएको छ ।  साउदी, कुवेत, ओमान, कतार, बहराइन जस्ता अरबिएन भाषा हुनेहरुको लागि श्रम स्वीकृति नहुने कार्यालयले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!