‘छक्का पञ्जा २’ को ‘ए दाजु नसमाउ’ गीत सार्वजनिक (भिडियो)

Posted on: 21 Jul, 2017


साउन, काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘६क्का पञ्जा २’ को गीत सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाले निर्देशन गरेको यस चलचित्रको ‘ए दाजु नसमाउ’ बोलको गीत सार्वजनिक भएको हो । यस गीतमा केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल मज्जाको डान्स गरेका छन् । गीतमा जितु नेपाल (सरस्वती) र केदार घिमिरे (माग्ने बुढा)लाई मूख्य रुपमा फिचर गरिएको छ । चलचित्र आगामी असोज ११ गते रिलिज हुने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!