बिदाको दिन घरमै बसेर हेर्नुहोस् यी नयाँ चलचित्र

Posted on: 18 Nov, 2017

काठमाडौं । प्राय बिदाको दिन धेरैजनाको योजना कहिँ बाहेर जाने, घुमफिर गर्ने हुन्छ तर बिदाको दिन कतिपयको योजना भने घरमै बसेर रमाइलो गर्ने पनिहुन् सक्छ । 

विहानै लुगा धुने, नुहाउने तथा सरसफाइ गर्ने अनि त्यसपछि के गर्ने भनेर अन्यौलमा हुनहुन्छ भने अब चिन्ता नगर्नुहोस ।

युट्यूवमा नयाँ नेपाली फिल्महरु रिलिज भएका छन् । पछिल्लो चरणमा रिलिज भएका नयाँ नेपाली फिल्म ‘लुट–२’, 'राधे' र गाँठो सार्बजनिक भएका छन् । हलमा गएर यी चलचित्र हेर्न नपाएका दर्शकले यूट्यूवबाट फिल्म हेर्न सक्नुहुनेछ । 

१ फिल्म लुट–२ 


२ राधे


३ गाँठो

यस बिषयमा तपाइको प्रतिक्रिया...!