बलिउड अभिनेत्री श्रीदेवीको मृत सरिरको पहिलो तश्विर सार्वजनिक

Posted on: 26 Feb, 2018

फागुन १४, काठमाडौँ | दुबईबाट श्रीदेवीको मृत सरिरको पहिलो तश्विर, जो पोस्टमार्टम गर्ने क्रममा खिचिएको थियो । शनिवार राति हर्ट-अट्याकका कारण दुबईमा श्रीदेवीको निधन भएको थियो ।

उनि ५४ बर्षकी भएकी थिइन् | आफ्नो भान्जाको विवाह समारोहमा भाग लिन दुबई पुगेकी उनको मृत्यु आफु बसेको होटल इमारत टावरमा बाथरुममा भएको थियो ।

भारतीय सिनेमामा ५ दशक बिताएकी श्रीदेवीको मृत्युले सिंगो वलिउडमा हङ्गामा मच्चिएको छ । बलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीहरु उनलाई अन्तिम श्रद्धान्जली दिन सुटिङ सेटनै छाडेर आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!