चर्चित मोडल सोनिका र जेम्स विसीको यस्तो मस्ती (भिडियोसहित)

Posted on: 12 Oct, 2018

असोज २६, काठमाडौं | चर्चित मोडल सोनिका रोकाया अभिनित फेरी अर्को डान्सिङ गीत “दिल चोरेर भाग्न पाइदैँन” को भिडियो सार्वजनिक भएको छ । गायक राजु थापा मगरको स्वरमा रहेको भिडियो सार्वजनिक भएको हो । 

गीतमा युवा पुस्ताका प्रेमका भावहरु समेटिएको छ । प्रेम बहादुर कटुवालको शब्द तथा भिम विसीको संगीत एवम एल्मोण्डा राना उप्रेतीको एरेन्ज रहेको छ । धनश्याम शर्माको छायाँकन , प्रविन भटटको सम्पादन , शियोन श्रेष्ठको निर्देशन रहेको छ ।  “दिल चोरेर भाग्न पाइदैँन”गीतमा सोनिका रोकाया र जेम्स विसीको फिचरिङ रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!