नेपाल आइडल बुद्ध लामाको नयाँगीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on: 03 Nov, 2018

कात्तिक १७, काठमाडौं | नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको गीत रातो टिका निधारमासार्वजनिकभएको छ ।

गीतमा बुद्धलाई गायिका मेलिना राईले साथदिएकी छिन् । हालनिकै चर्चामा रहकी मेलिना र नेपाल आइडल बुद्ध लामाले पहिलोपटक सँगै गीतगाएकाहुन् । रातो टिका निधारमाबोलको गीतलाईप्रभाअचार्यको लेखेकी छिन् भनेचर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् ।

गीतको म्युजिक भिडियोमाचर्चित डान्स ग्रुपभिमफेदीगाईजले फिचरिङ गरेको छ । म्युजिक भिडियोलाई ’भद्रगोल’काचर्चित पात्र’काकु’अर्थात दिपकआचार्यले निर्देशन गरेका छन् । निर्मल लामाको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!