करिश्मा विष्टको ‘इको नि लाग्यो’ बजारमा, यस्तो बन्यो भिडियो (हेर्नुहोस्)

Posted on: 21 Dec, 2018

पुस ६, काठमाडौँ । नेपाल आइडलबाट निकै चर्चामा आएकी करिश्मा बिष्टको पहिलो रेकर्डेड गीत बजारमा आएको छ । नेपाल आइडलबाटै चम्किएकी करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत 'इको नि लाग्यो' अहिले बजारमा आएको हो । करिस्माले नेपाल आइडल धनगढी अडिसनमा उक्त र्याप गीत प्रस्तुत गरेकी थिइन् | यस गीतमा उनको स्वर र अभिनय तथा नृत्य देख्न सकिन्छ | भिडियोमा छुट्टै अवतारमा प्रस्तुत भएकी छिन् ।

हेर्नुस् करिश्मा विष्टका ‘इको नि लाग्यो’ हेर्नुहोस् भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!