रिमा बिस्वकर्माको किन बदनाम भयो ? भिडियो हेर्नुहोस्

Posted on: 27 Dec, 2018

पुस १२, काठमाडौं | नायिका तथा मोडल रिमा बिस्वकर्माको नयाँ म्युजिक भिडियो 'तिम्रो त्यो' सार्वजनिक भएको छ । जहाँ उनि प्रेमपिडामा देखिएकी छिन् । 

उनलाई भिडीयोमा मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ दिएका छन् । प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ । सार्वजनिक गीतमा हाइ कुमार राइको शब्द, निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर सुन्न सकिन्छ । 

भिडियोलाइ निर्देशन भने सोनम पाख्रिनले गरेका हुन् । भिडियोमा सुशील न्यौपानेको सम्पादन , बिमला तामांगको मेकअप र उत्सब दाहालको छायाकन देख्न सकिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!