राजनीति | जाजरकोट - JKT


सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 10552 | जाजरकोट - JKT

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

माओबादी उम्मेदवार शक्ति बस्नेत भारी मत अन्तरले विजयी

Posted on December 09, 2017 | views : 513 | जाजरकोट - JKT

मैसिर २३, जाजरकोट । प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा वाम गठबन्धनले जित हात पारेको छ ।  प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत भारि मत अन्तर ३२ हजार २८१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले

Read More

जाजरकोटमा बाम गठबन्धन ६१३ मत सहित अग्रता लिंदै

Posted on December 07, 2017 | views : 529 | जाजरकोट - JKT

मङ्सिर २१, जाजरकोट | जाजरकोटको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ |  मत परिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार माओवादी नेता शक्ति बहादुर बस्नेत ६१३ मत सहित अग्रता लिंदै अगाडी बढेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका राजिव विक्रम शाहले ४३४ मत प्राप्त गरेका छन् |  एक मात्र निर्वाच

Read More

जाजरकोटमा मतपेटिका बोकेको टोलीमाथि बम प्रहार

Posted on November 27, 2017 | views : 877 | जाजरकोट - JKT

मङ्सिर ११, जाजरकोट । आइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराएको छ ।  आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्र

Read More

चालकका सहयोगीले जिप चलाउँदा दुर्घटना हुँदा दुई जना घाइते

Posted on October 12, 2017 | views : 644 | जाजरकोट - JKT

असोज २६, जाजरकोट । यहाँको त्रिवेणी नलगाड– ८ बगारामा रा १ ज ४२७ नंको जिप पल्टिँदा दुईजना घाइते भएका छन् ।  घाइते वडा नं ८ मन्मैका टीकाराम केसी र चालकका सहयोगी रामबहादुर विकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक वीरबहादुर खत्रीले जानकारी दिनुभयो ।  बगाराबाट मन्

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 14843 | जाजरकोट - JKT

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 6974 | जाजरकोट - JKT

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जाजरकोटको वारेकोट गापाका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी

Posted on May 17, 2017 | views : 608 | जाजरकोट - JKT

जेठ ३, जाजरकोट | यहाँको वारेकोट गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र शाह २१४८ मत ल्याएर विजयी हुनु भएको छ ।  त्यस्तै, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उमा शाहीले २,२२४ मत ल्याएर विजयी हुनुभएको छ ।  शाहका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का तिलक रावतले २,१२९ मत प्राप

Read More

जाजरकोट वारेकोट गाउँपालिका ९ मामाओबादी केन्द्र विजयी

Posted on May 15, 2017 | views : 821 | जाजरकोट - JKT

जेठ १, जाजरकोट । स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शशिराम गौतम विजयी हुनुभएको छ ।  सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी हुनुभएको छ

Read More

जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रको प्यानलै विजयी

Posted on May 15, 2017 | views : 1214 | जाजरकोट - JKT

जेठ १, काठमाडौ । जाजरकोट शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका मानबहादुर पुनको प्यानल विजय भएको छ ।  अध्यक्ष पदमा मानवहादुर पुनले २६९, महिला सदस्या रामसरी रानाले २४७, भद्री दमाईले २६, कृष्णा रानाले २६१ र चन्द्र वहादुर पुनले २७० मत पाएका छन् ।  

Read More

आमासँग भेटघाट गरेर घर फर्किँदा २२ वर्षीय युवाको मृत्यु

Posted on May 12, 2017 | views : 569 | जाजरकोट - JKT

बैशाख २९, जाजरकोट । छेडागाड नगरपालिका–२ मा भेटघाटका लागि आमाको घरमा गएका एक युवाको घर फर्कँदा बुधबार मृत्यु भएको छ । आमालाई भेटेर घर फर्कने क्रममा युवाको बाटोमै मृत्यु भएको हो ।  छेडागाड नगरपालिका–२ का २२ वर्षीय युवा कृष्णबहादुर नेपाली दोश्रो विवाहपछि भेरी नगरपालिकाको दरपाखामा रहेकी आफ्नी आमा इ

Read More

एमाले कार्यकर्ताले आफ्नै कार्यालयमा तालाबन्दी गरे

Posted on April 27, 2017 | views : 873 | जाजरकोट - JKT

धिराज आर. सी./बैशाख १४, जाजरकोट । दुई दशकपछि हुँन गईरहेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेको पार्टी कार्यालयमा एमालेकै नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।  कुशे गाउँपालिकाका लागि अध्यक्षको उम्मेद्वार छनौट प्रक्रिया विपरित भएको भन्दै कुशे गाउँपालिकाका पार्टीका कार्य

Read More

राप्रपाका केन्द्रिय पार्सद माओवादी केन्द्रमा प्रबेश

Posted on April 19, 2017 | views : 495 | जाजरकोट - JKT

सम्राट सिंह | बैशाख ६, बझाङ | स्थानिय निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय पार्सद तथा बझाङ जिल्लाका प्रवक्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । प्रजातन्त्र पार्टीका केन्द्रिय पार्सद तथा बझाङ जिल्लाका प्रवक्ता पन्द्र बहादुर सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी

Read More

बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

Posted on April 19, 2017 | views : 252 | जाजरकोट - JKT

धिराज आर. सी | बैशाख ६, जाजरकोट | नयाँ शक्ति नेपाल जाजरकोटका संयोजक एवं पार्टीको केन्द्रिय सचिवालय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार नेकपा माओवादी केन्द्रले आयोजना गरेको एक कार्यक्रम बीच संयोजक ईन्द्रप्रसाद शर्मा (प्रशान्त) ले नयाँ शक्ति नेपाल परित्याग गरी नेकपा माओवादी केन्

Read More

शाहका हत्यारालाई समाउन कांग्रेसद्वारा २४ घण्टे अल्टिमेटम

Posted on March 29, 2017 | views : 1661 | जाजरकोट - JKT

धिराज आरसी/चैत १६, जाजरकोट । नेपाली कांग्रेस जाजरकोटले समाजसेवी तथा युवा नेता रविन्द्र शम्सेर शाहका हत्यारालाई २४ घन्टा भित्र सार्वजनिक गर्न प्रशासन समक्ष माग गरेको छ ।  जिल्ला प्रशासन कार्यालय जाजरकोटमा ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस जाजरकोटका सचिव खडक विसीले २४ घन्टा भित्र हत्यारालाई सा

Read More

ग्रामीण क्षेत्रका जनताले भोट हाल्न नपाउने

Posted on March 28, 2017 | views : 226 | जाजरकोट - JKT

चैत १५, जाजरकोट | यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन् । फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुनेभएका हुन् ।  त्रिवेणी नलगाड नगरपालिका–८ स्वाँराको मानबहादुर खत्रीको छ जनाको परिवारले भोट हाल्न न

Read More

भेरी ज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित

Posted on March 07, 2017 | views : 1017 | जाजरकोट - JKT

धिराज आर.सी./फागुन २४, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको सोमवार भएको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित भएका छन् । स्ववियु निर्वाचनमा ६५ मत ल्याएर भेरीज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का विजयी भएका हुन् । खड्काका प्रतिद्धन्दी जनक सिंहले ५८

Read More

संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण: सञ्चारमन्त्री

Posted on September 26, 2016 | views : 607 | जाजरकोट - JKT

असोज १०, जाजरकोट । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।  प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ६ को प्रथम अधिवेशनमा आज यहाँ संबोधन गर्दै उहाँले संविधान संशोधन र देश निर्माणको भूमिकामा पत्रकारको दायित्व कहिल्यै पनि नसकिने

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 8640 | जाजरकोट - JKT

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More