४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मन्त्रालयले भन्यो-पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन (अपडेट)

२१ चैत्र २०७६, शुक्रबार ०९:१८

चैत २१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको जानकारी गराएको छ । शुक्रबार सबै मिडियामा कोरोनाको सातौँ संक्रमित व्यक्ति भेटिएको समाचार सार्वजनिक भएको थियो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले केही सञ्चारमाध्यममा पोखरामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै समाचार आएपनि हालसम्म भएको जाँचमा पोखरामा भाइरसको संक्रमण पुष्टि नभएको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । 

उनले पत्रकार सम्मेलनमा भने, ‘यो अलिकति के हुने रैछ भन्दा अहिले हामीले प्रदेशमा विस्तार गर्यौं । प्रदेशमा मेसिनहरु गएको छ । त्यो मेसिनको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ । मतलब संख्याचाहिँ एथेष्ठ रुपमा गरेर, पोजेटिभ नेगेटिभको संख्या आएर अन्त पनि भेरिफाइ भयो भने यो सिस्टम ठीक छ भनेर हुने नर्मल फेनोमेना हो ।’

उनले शुक्रबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १२७७ नमुना परीक्षण सम्पन्न भएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ