2026-11-20 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब लिनुपर्ने केही बाँकी छैन, जीवन रहेसम्म देश र जनतालाई दिने : शेरबहादुर देउवा

2026-11-20

काठमाडौँ | नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अब आफूले लिनुपर्ने केही बाँकी नरहेको बताएका छन्। इतर पक्षको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै आफ्नो जीवन रहेसम्म देश र जनतालाई दिने बताए। उनले भने, ‘म डडेलधुराको साधारण परिवारमा जन्मेको व्यक्ति हुँ। पाँच पटक प्रधानमन्त्री पाइसकेँ, मलाई जनताले दिइसक्नुभयो। मैले केही पाउनु पनि छैन। मैले आफ्नो जीवन रहेसम्म देशलाई दिने हो, जनतालाई दिने हो। अब दिनुपर्ने मात्रै छ। मेरो जीवन रहुन्जेलसम्म नेपाली जनता, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने चाहन्छु।’

उनले आगामी निर्वाचनमा बागलुङबाट पार्टीलाई अत्यधिक बहुमतले जिताउन आग्रह गरे। पार्टीको आधिकारिकता सर्वोच्च अदालतबाट आफूले नै पाउने विश्वास व्यक्त गरे। देउवाले थपे, ‘हिजो मलाई पञ्चायतकालमा थुनेर राखेको थियो। त्यो बेला अदालतले हिम्मत गरेर मलाई छोड्यो। पूर्वराजा ज्ञानेन्द्रको बेलामा पनि शाही आयोग गठन गरेर मलाई थुनेको थियो। राजा अगाडि सर्वोच्च अदालत पनि डराए। सर्वोच्चले हिम्मत गर्‍यो, मलाई जेलबाट छोडेको हो। मलाई विश्वास छ, सर्वोच्च अदालतबाट पूरापूरा न्याय पाइनेछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब लिनुपर्ने केही बाँकी छैन, जीवन रहेसम्म देश र जनतालाई दिने : शेरबहादुर देउवा घोप्टेभीरमा पहिरो नियन्त्रण गर्न दैनिक ५ घण्टा नागढुंगा–मुग्लिन सडक बन्द हुने एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि सरकारको नेतृत्वमा पुग्छौँ : केपी ओली एसीसी राइजिङ स्टार्स : भारत ‘ए’विरुद्ध नेपालले टस जितेर रोज्यो फिल्डिङ चुनावका विषयमा सरकारको संवादहीनताले समस्या ल्याउँछ : गगन थापा राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा एनपीएल फाइनलको टिकट खुलेको केही समयमै ‘सोल्ड आउट’ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय सार्वजनिक आउँदै आएन भन्ने नपरोस् भनेर आएको हुँ : केपी शर्मा ओली प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने मन्त्रिपरिषद्को बैठक जारी प्रधानमन्त्री बालेन शाह आइतबार भारत जाने, सोमबार साँझ स्वदेश फर्कने धादिङमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते हेलिकप्टरबाट काठमाडौँ ल्याइए सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता योगेश भट्टराई : विचार, संगठन र नेतृत्व पुनर्गठन गर्दै एमाले अघि बढ्छ २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न चितवनले टस जित्यो, पहिले ब्याटिङ गर्ने पृथ्वी राजमार्ग अन्तर्गतको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी