कात्तिक महिनाको पहिलो दिन आज सुनचाँदीको भाउ, हेर्नुहोस्

Posted on: 18 Oct, 2019

कात्तिक १, काठमाडौँ | नेपाली बजारमा बुधबारदेखि सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

गत बुधबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन हिजो बिहीबार र आज शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै आज तेजावी सुनको मूल्य ७० हजार ३०० मा कारोबार भएको छ । जुन मूल्य लगातार तीनदिनदेखिको स्थिर मूल्यनै हो । 

चाँदी भने मूल्य भने हिजो बिहीबारको तुलनामा रु ५ ले बढेर रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!