बैङ्कबाट ऋण लिदै हुनुहुन्छ, हेर्नुहोस कुन बैङ्कको ब्याजदर सस्तो पर्छ ?

Posted on: 19 Nov, 2019

मङ्सिर ३, काठमाडौँ | यदि तपाइँ संग पैसा छैन अर्थात कुनै काम वा व्यवसाय गर्नको लागि बैंकबाट ऋण लिदै हुनुहुन्छ भने एउटा बैंकमा मात्र भर नपर्नुहोस | सबै भन्दा पहिले नेपालमा रहेका २८ वटै वाणिज्य बैङ्कको अहिलेको आधार दर एकपटक हेर्नुहोस |

बैङ्कहरूले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् | विवरणअनुसार उनीहरूको आधार दर घटेको देखिएको छ | गत वर्षको यसै अवधिको तुलनामा सरकारी बैङ्कबाहेक अन्य बैङ्कको आधार दर घटेको छ |

आधारदर कम हुनु भनेको सामान्यतया ऋणको ब्याजदर घट्नु हो | त्यसकारण सस्तो ब्याजदरमा ऋण  पाउनका लागी हेर्नुहोस तल बैंकको अधार डर:-

ऋण लिनुअघि जान्नुहोस्, कुन बैंकको आधार दर कति ?

बैंक

आधार दर (२०७६ असोज)

आधार दर (२०७५ असोज)

राष्ट्रिय वाणिज्य

६. ६०

६. ३३

कृषि विकास

१०. १८

१२. ३२

नेपाल बैंक

७. ८४

७. ५२

नविल

७. ९४

८. ०६

इन्भेष्टमेन्ट

८. ४८

९. ०३

प्रभु

९. २४

९. ४९

एनआइसी एसिया

९. ५१

१०. ७७

एनएमबि

१०. ३३

९. ९३

हिमालयन

८. ९३

९. २२

एभरेष्ट

८. ५२

८. ८०

ग्लोबल आइएमई

९. ४४

१०. ५९

सानिमा

९. २१

९. ८०

प्राइम कमर्सियल

९. ६७

१०. ३९

एसबिआई

९. ९४

१०. ४३

स्टान्डर्ड चार्टड

७. ६३

८. १४

माछापुच्छ्रे

१०. ५६

११. २१

सनराइज

९. ९७

१०. ९७

सिद्धार्थ बैंक

१०. ०२

१०. ६२

बैंक अफ काठमाण्डू

१०. ०२

१०. ६२

नेपाल बंगलादेश

९. ८७

१०. २०

लक्ष्मी

१०. २४

११. २८

मेगा

१०. १९

१०. ५५

सिटिजन्स

१०. ५७

११. ४७

कुमारी

१०. ६८

११. ०९

सेन्चुरी

१०. ४५

११. ५१

जनता

१०. १३

११. २२

एनसिसी

१०. ७७

११. ४५

सिभिल

११. ११

१०. ९८

Source: 1st quaterly report

यस बिषयमा तपाइको प्रतिक्रिया...!