गोल्डेन ग्लोब २०२० को रेड कार्पेटमा प्रियंका चोपडा (५ तस्बिरमा)

Posted on: 06 Jan, 2020

पुस २१, एजेन्सी | हलिउडको सबैभन्दा ठूलो अवार्ड शोमध्ये  ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पनि गएकीछिन | क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं एडिशनमा सबै सेलिब्रिटी आफ्नो स्टाइलिश अवतारमा देखिएका थिए |


प्रियंका पनि गुलाबी रङको अफ शोल्डर गाउनमा पनि निकै आकर्षक देखिएकी थिइन् | उनी लामो समयपछि फिल्म ‘द स्काइ इज पिंक’ मा देखिएकी छिन् जसमा उनीसँगै जायरा वसिम र फरहान अख्तर पनि थिए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!