आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 18 Aug, 2019

भदौ १, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकेको छ । 

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा पुगेको छ । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ  ३२ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३०२ रुपैया ७८पैसा रहेको छ । 

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा तोकेको छ ।आइतबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!