८ नंम्वर वडा समन्वय समितीको अध्यक्षमा अर्याल

Posted on: 23 Nov, 2018

मंसिर ७, मकवानपुर | टोल विकास संस्था ८ नंम्वर वडा समन्वय समितीको अध्यक्षमा विष्णु प्रसाद अर्याल निर्वाचित हुनुभएको छ । आज भएको भेलाले अर्यालयको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ। समितीको उपाध्यक्षमा गोपिनि खतिवडा, सचिवमा उमा नाथ आचार्य, कोषाध्यक्षमा सालिग्राम तिमल्सिना निर्बिरोध चयन हुनुभएको छ।

त्यस्तै समितीको सदस्यहरुमा ढक बहादुर कार्की,मैया कार्की भिम सुवेदी,मुना खनाल लगाएत चयन हुनुभएको छ। वडा समन्यव समितीका निवर्तमान अध्यक्ष गातामे मोक्तानको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपमेयर हरी बहादुर महतको प्रमुख आतिथ्यता रहको थियो । हेटौडा उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष गोपाल बहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको र्काक्रममा नगर कार्यपालिका सदस्य यशोदा उप्रेती,टोल विकास संस्था नगरकार्यसमिती सदस्य ध्रव अधिकारी,महासचिव शिवहरी पौडेल,पत्रकार जिवराज बख्रेल लागाएताकाको आतिथ्यता रहको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!