शिक्षा | मकवानपुर - MKW


एसईई परीक्षा चैत १५ देखि २७ गतेसम्म हुने

Posted on January 21, 2024 | views : 3899 | मकवानपुर - MKW

माघ ७, काठमाडौँ । माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।  बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा। महाश्रम शर्माले बता

Read More

भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

Posted on January 10, 2022 | views : 6796 | मकवानपुर - MKW

पुस २६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।  कोभिड–१९ सङ्कट व्यवस्

Read More

स्थानीय पाठ्यक्रममा थाहाः सामाजिक रूपान्तरणमा सहयोगी हुने

Posted on January 07, 2022 | views : 1015 | मकवानपुर - MKW

पुस २३, हेटौँडा(रासस) । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको थलोका रुपमा चिनिने मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिकसत्रदेखि पालिकाभित्रका विद्यालयमा थाहाको विषयमा अध्यापन गराउने भएको छ । थाहाका विद्यार्थीलाई थाहाका बारेमा ज्ञान दिन पालिकामा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।  &nb

Read More

मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु दुई पौडिएर बाँचे

Posted on September 28, 2021 | views : 1469 | मकवानपुर - MKW

असोज १२, मकवानपुर | मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् । खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रव

Read More

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड

Posted on September 24, 2021 | views : 14967 | मकवानपुर - MKW

असोज ८, काठमाडौं। काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ।  महानगरपालिकाले बिहीबार जानकारी गराएअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन्। महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्द

Read More

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

Posted on September 12, 2021 | views : 1384 | मकवानपुर - MKW

भदौ २७, बागमती (रासस)। विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम

Read More

चार महिनादेखि बन्द शैक्षिक संस्था आजदेखि सञ्चालनमा आउने

Posted on September 12, 2021 | views : 1458 | मकवानपुर - MKW

भदौ २७, बागमती | विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीड

Read More

अब बन्द विद्यालय खोल्न स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने

Posted on November 18, 2020 | views : 45757 | मकवानपुर - MKW

मङ्सिर ३, काठमाडौँ | कोभिड–१९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ

Read More

आईई मापदण्ड सम्बन्धमा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण ।

Posted on September 24, 2020 | views : 2168 | मकवानपुर - MKW

असोज ८,मकवानपुर । जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेशले नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवाको उत्खनन् र संकलनका लागि नेपाल सरकारबाट जारी गरिएको आईई सम्बन्धी मापदण्डका विषयमा बागमती प्रदेश सरकार समक्ष ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुल

Read More

कृषि विश्व विद्यालयको विवाद संसद्ले रोक्छः मन्त्री पोखरेल

Posted on September 13, 2019 | views : 3404 | मकवानपुर - MKW

भदौ २७, हेटौडा | शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलले हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विज्ञान विश्वविद्यालयको विषयमा चलिरहेको विवाद संसदवाट टुङ्गिने बताउनुभएको छ । हेटौँडामा आज साँझ आयोजित कार्यक्रममा मन्त्री पोखरेलले संसद्मा पेश भएको शिक्षा नीति बन्ने क्रम

Read More

शिक्षक दरबन्दी पदस्थापनको जिम्मा पालिकालाई

Posted on August 08, 2019 | views : 95879 | मकवानपुर - MKW

साउन २३, काठमाडौँ (रासस) | शिक्षकसेवा आयोगबाट उत्तीर्ण भई जिल्लामा पठाइएको शिक्षकको दरबन्दी पदस्थापन गर्ने जिम्मा स्थानीय तहहरुलाई दिइने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले स्थानीय तहका प्रमुखसँग बुधबार धुलिखेलमा आयोजना गरिएको ‘शिक्षक पदस्थापन गरिने दरबन्दी’ विषयको छलफलमा स्थानीय

Read More

आज गुरु पूर्णिमा, किन छ गुरुपूर्णिमाको महत्व ?

Posted on July 16, 2019 | views : 99122 | मकवानपुर - MKW

असार ३१, काठमाडौँ | आज वि.सं. २०७६ असार ३१ गते मंगलबार, आषाढ शुक्लपक्ष पूर्णिमा, बिशेष गरि गुरुपूर्णिमा वा गुरु व्यास पूजा । आजको यो बिशेष दिन मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ ।  संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्न

Read More

कुलेखानीतेस्रोआयोजनाबाट एक महीनापछि विद्युत उत्पादन हुने

Posted on July 02, 2019 | views : 3557 | मकवानपुर - MKW

असार १७, मकवानपुर | कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महीनाभित्र विद्युत् उत्पादन गर्ने ल

Read More

एसइईको नतिजा भोली सार्वजनिक गर्ने तयारी हुँदै

Posted on June 25, 2019 | views : 91861 | मकवानपुर - MKW

असार १०, भक्तपुर (रासस) | परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्म

Read More

वैशाखदेखि देशभरका चलचित्र मन्दिरमा बक्स अफिस

Posted on April 11, 2019 | views : 85089 | मकवानपुर - MKW

चैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ ।  देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक

Read More

शुक्रबार 'आज' हुने एसईई परिक्षाको प्रश्नपत्र १२ घण्टा अघिनै सामाजिक संजालमा छ्यापछ्याप्ती

Posted on March 29, 2019 | views : 79011 | मकवानपुर - MKW

चैत १५, काठमाडौँ | एसईई अन्तर्गत आज 'शुक्रबार' हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन

Read More

शनिबार पनि एसईई परीक्षा, सोहि दिन विप्लब नेकपाको बन्द

Posted on March 27, 2019 | views : 52340 | मकवानपुर - MKW

चैत १३, काठमाडौं  | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ ।  विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्

Read More

नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 63666 | मकवानपुर - MKW

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

प्रदेश ३ सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने

Posted on December 24, 2018 | views : 2241 | मकवानपुर - MKW

पुष ९, हेटौँडा | प्रदेश नं. ३ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक विश्वविद्यालय गठन गर्ने निर्णय गरेको छ । विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको हो ।  बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेको शान्ति पार्क छनोट गरी निर्माण गर्न

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 63596 | मकवानपुर - MKW

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More


एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल आफ्ना विद्यार्थि र विद्यालय शिक्षकलाई सम्मान

Posted on June 25, 2018 | views : 2238 | मकवानपुर - MKW

असार ११, मकवापनुर | हेटौडा ५ मा रहेको जि एस निकेतन वोर्डिङ स्कुलले २०७४ सालको एस इ ई परिक्षामा  उत्कृष्ट नतिजा ल्याउन सफल आफ्ना  विद्यार्थि र विद्यालय शिक्षकलाई सम्मान गरेको छ। आज हेटौडामा एक कार्यक्रमका विच विद्यालयले सम्मान गरेको हो ।  विद्यालयबाट १ सय २३ विद्यार्थिले परिक्षा दिएकोम

Read More