ऐन कानुन/नियमहरु | मकवानपुर - MKW


विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा हेटौंडा क्याम्पसका २ कर्मचारी निलम्बित

Posted on July 20, 2022 | views : 982 | मकवानपुर - MKW

साउन ४, हेटौंडा | चिट लुकाएको आरोपमा छात्रा परीक्षार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका २ कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ । उनीहरुमाथि स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रालाई चिट लुकाएको आरोपमा कपडा खोल्न लगाएर र एक जना छात्रा महिनावारी भएको र आफूसँग चिट नभएको भ

Read More

हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

Posted on July 20, 2022 | views : 1113 | मकवानपुर - MKW

साउन ४, मकवानपुर | हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ | हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्द

Read More

हेटौंडामा लागूऔषधसहित तीन जना पक्राउ

Posted on May 26, 2022 | views : 706 | मकवानपुर - MKW

जेठ १२, हेटौंडा | मकवानपुर प्रहरीले हेटौंडाको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ छ । प्रहरीले हेटौंडा–४ स्कुलरोडबाट २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २६ बोतल लागूऔषध वनरेक्स सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–१० का ३१ वर्षीय

Read More

साढे ६ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ

Posted on April 24, 2022 | views : 818 | मकवानपुर - MKW

वैशाख ११, हेटौंडा | मकवानपुर प्रहरीले ६ ग्राम ६८० मिली ग्राम लागुऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा-२ बस्ने सन्तोष पोखरेलको कोठा चेकजाँच गर्ने क्रममा शंखभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध खैरो हिरोइनसहित

Read More

जनता मावि प्रकरण : यौन दुर्व्यवहार आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

Posted on April 16, 2022 | views : 743 | मकवानपुर - MKW

 वैशाख ३, हेटौंडा | मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका-८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको हो ।  आरोपित लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकलाई

Read More

३५ किलो गाँजासहित मकवानपुरबाट पाँच जना पक्राउ

Posted on April 10, 2022 | views : 876 | मकवानपुर - MKW

चैत्र २७, हेटौंडा | मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्या

Read More

९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

Posted on April 04, 2022 | views : 716 | मकवानपुर - MKW

चैत्र २१, मकवानपुर | मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  मकवानपुरको मनहरी गाउँपालिका- ६ स्थित पूर्वपश्‍चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्‍याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकव

Read More