राजनीति | मकवानपुर - MKW


बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वाराआजका लागि सर्वदलीय बैठक आह्वान

Posted on December 03, 2023 | views : 365 | मकवानपुर - MKW

मङ्सिर १७, मकवानपुर | बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्  । बैठक दिउँसो १ बजे हेटौँडामा बस्ने बताइएको छ । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक ब

Read More

प्रचण्ड अराजक भइसके, अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छः शेखर कोइराला

Posted on September 10, 2023 | views : 541 | मकवानपुर - MKW

भदौ २४, हेटौंडा | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सम्मिलित प्रचण्ड नेतृत्वको सरकार अराजक भएको बताएका छ्न् । ११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा-११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न हेटौंडा आएका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्व रहेको स

Read More

हाम्रो देशमा पैसाको कमी छैन, म्यानेजमेन्टकै कमी छ : आरजु राणा

Posted on May 11, 2023 | views : 524 | मकवानपुर - MKW

वैशाख २८, हेटौंडा | नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सांसद डा आरजु राणा देउवाले देशमा पैसाको कमी नभएको बताएकी छन् । देश आर्थिक संकटतर्फ गइरहेको चर्चा भइरहेको अवस्थामा बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राणाले देशमा पैसाको कमी नभएको तर त्यसलाई म्यानेजमेन्ट (व्यवस्थापन) गर्

Read More

बागमती सरकारमा कांग्रेसका बहादुर र तीर्थ मन्त्री बन्दै

Posted on April 09, 2023 | views : 636 | मकवानपुर - MKW

चैत २६, हेटौँडा | बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागि हुने भएको छ । कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामा तथा काभ्रेबाट विजयी तीर्थ लामा सहभागी हुने भएका हुन् । लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय तथा तीर्थले खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मा पाउने भएका छन् ।

Read More

बागमतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

Posted on March 24, 2023 | views : 700 | मकवानपुर - MKW

चैत १०, काठमाडौँ | बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थित ९१ जना प्रदेश सभा सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री जम्मकट्टेललाई मत दिएका थिए।  नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम बमोजिम मुख्य

Read More

राप्रपा र नेमकिपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

Posted on March 24, 2023 | views : 628 | मकवानपुर - MKW

चैत १०, काठमाडौँ | राप्रपा र नेमकिपाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेमकिपा बागमती प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइ र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई

Read More

मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Posted on February 24, 2023 | views : 660 | मकवानपुर - MKW

फागुन १२, मकवानपुर | मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई

Read More

समुन्नत राष्ट्र निर्माण अहिलेको प्राथमिकता: प्रदेश प्रमुख शर्मा

Posted on February 19, 2023 | views : 657 | मकवानपुर - MKW

फागुन ७, हेटौडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले  लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नका लागि सबैलाई राष्ट्रिय प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । त्रिहत्तरौँ  राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी ग

Read More

बाग्मती प्रदेशमा भोली सार्वजनिक बिदा

Posted on February 12, 2023 | views : 1210 | मकवानपुर - MKW

माघ २९, काठमाडौँ | बाग्मती प्रदेश सरकारले भोली फागुन १ गते सार्वजनिक विदा दिने भएको छ । माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । उक्त निर्णय अनुसार फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक विदा रहने छ।

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 16933 | मकवानपुर - MKW

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

कोदो र फापरको न्यूनतम मूल्य तोकियो

Posted on January 16, 2023 | views : 999 | मकवानपुर - MKW

माघ २, मकवानपुर | मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेकोे छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ४५ र  फापरको प्रतिकेजी रु ८० निर्धारण गरेको हो । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा

Read More

वागमतीको सभामुखमा राप्रपा महामन्त्री भुवन पाठक विजयी

Posted on January 13, 2023 | views : 832 | मकवानपुर - MKW

पुस २९, काठमाडौँ । वागमती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुवन पाठक निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बेनका उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई पराजित गरे । पाठकले ६२ मत ल्याउँदा अधिकारीले ३६ मत मात्र प्राप्त गरे ।

Read More

मकवानपुरमा भ्यान दुर्घटनामा एकको मृत्यु, ८ घाइते

Posted on January 01, 2023 | views : 987 | मकवानपुर - MKW

पुस १७, काठमाडौँ | मकवानपुरको भैंसेमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। आइतबार बिहान त्रिभुवन राजपथअन्तर्गत भीमफेदी-२ भैंसे आँपचौर नजिक हेटौंडाबाट थाहा नगरको दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको भ्यान अनियन्त्रित भइ नालीमा पुग्दा दुर्घटना भएको थियो । दुर

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापतिलाई हटाउन माग

Posted on December 04, 2022 | views : 1492 | मकवानपुर - MKW

मङ्सिर १८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ।  सभापति न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिएक

Read More

डिना उपाध्याय र कमल थापालाई पराजित गर्दै मकवानपुर- १ मा दीपक सिंह विजयी

Posted on November 24, 2022 | views : 1809 | मकवानपुर - MKW

मंसिर ८, मकवानपुर । मकवानपुर- १ बाट राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन्। दुई हेबिवेट उम्मेदवारहरु डिना उपाध्याय र कमल थापालाई पराजित गर्दै सिंह विजयी भएका हुन्। बिहीबार सार्वजनिक मत परिणाम यस प्रकार छ- दीपकबहादुर सिंह/राप्रपा- २७८१६ डिना उपाध्याय/कांग्रेस- २५४३४ कमल थापा/एमाले- २५४२० राप्रपा ने

Read More

मकवानपुरमा एमालेका एकलाल श्रेष्ठ विजयी

Posted on November 23, 2022 | views : 1223 | मकवानपुर - MKW

मङ्सिर ७, मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एमाले)का एकलाल श्रेष्ठ विजयी हुनुभएको छ ।  नेकपा (एमाले) मकवानपुरका अध्यक्षसमेत रहनुभएका उहाँले १४ हजार दुई सय २५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले १३ हजार तीन सय ५

Read More

मकवानपुर गणना अपडेट, कुन क्षेत्रमा कसको अग्रता?

Posted on November 23, 2022 | views : 977 | मकवानपुर - MKW

मङ्सिर ७, मकवानपुर । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना)ले दुई हजार नौ सय ४९ मतले अग्रता हासिल गर्नुभएको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपाध्यायले १३ हजार छ सय ३० मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)को चुनाव चिह्न सूर्यबाट निर्

Read More

मकवानपुर २ मा एमालेका बर्तौला अगाडि, विरोध खतिवडा पछ्याउँदै

Posted on November 22, 2022 | views : 1051 | मकवानपुर - MKW

मङ्सिर ६, मकवानपुर  | मकवानपुर क्षेत्र नं २ मा  नेकपा एमालेका महेश बर्तौलाले छ हजार ३४९ मत प्राप्त गरी अग्रता लिएका छन् । दोस्रो स्थानमा पाँच दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ६ हजार ८ मत प्राप्त गरेका छन् ।  भने राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुल

Read More

मकवानपुरमा क्षेत्र नं. २ मा एमालेको अग्रता

Posted on November 21, 2022 | views : 806 | मकवानपुर - MKW

मङ्सिर ५, मकवानपुर | मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को हालसम्म दुई हजार तीन सय ८५ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।  एमालेका उम्मलेदवार महेश बर्तौलाले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई २३ मतले पछि पार्दै अग्रता कायम गर्नुभएको हो । एमालेका बर्तौलाल

Read More

निर्वाचन विरोधी गतिविधि गर्ने मकवानपुर जिल्ला इन्चार्जसहित नेकपा बहुमतका सात जना पक्राउ

Posted on November 20, 2022 | views : 773 | मकवानपुर - MKW

मङ्सिर ४, मकवानपुर | निर्वाचनको विरोध गर्ने ७ जना पक्राउ परेका छन् ।बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्कबाट निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ जना जिल्ला तहका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज रवि खड्का, जिल्ला संयोजक शक्ति मग

Read More

आसन्न निर्वाचन : मकवानपुर क्षेत्र नं २ मा दुई पक्षीय प्रतिस्पर्धा

Posted on November 13, 2022 | views : 774 | मकवानपुर - MKW

कात्तिक २७, मकवानपुर । प्रतिनिधिसभा र प्रदेशसभासदस्य निर्वाचनको प्रचारप्रसारका लागि पाँच दिन बाँकी रहँदा मकवानपुरमा चुनावी चहलपहल बढेको छ । जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धन, प्रतिपक्ष नेकपा (एमाले), राप्रपा, नेपाली कांग्रेस (बिपी) र नेपाल मजदुर किसान पार्टीलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदव

Read More

मकवानपुरको चुनावी सभामा जाँदा विरोध खतिवडामाथि कुटपिट

Posted on November 08, 2022 | views : 919 | मकवानपुर - MKW

कात्तिक २२, मकवानपुर । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ ।  मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो । एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट

Read More

गठबन्धनले चुनाव जिते देश श्रीलंकाभन्दा खराब अवस्थामा पुग्छ: कमल थापा

Posted on November 02, 2022 | views : 950 | मकवानपुर - MKW

कात्तिक १६, हेटौंडा | मकवानपुर क्षेत्र नम्बर १ का नेकपा एमालेको तर्फका उम्मेदवार कमल थापाले एमालेले नजिते देशको अवस्था श्रीलंकाभन्दा खराब हुने दाबी गरेका छन् ।  राप्रपा नेपालका अध्यक्ष थापाले एमालेको जीतले मात्र मुलुक समृद्ध बन्नसक्ने दावी गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर

Read More

कमल थापाले भने– म पनि एमाले परिवारको सदस्य भएँ

Posted on October 10, 2022 | views : 1256 | मकवानपुर - MKW

असोज २४, काठमाडौँ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका कमल थापाले आफू एमाले जस्तो ठूलो पार्टीको परिवारिक सदस्य भएको बताएका छन् । राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापाले सोमबार हेटौँडा ४ स्थित एमाले मकवानपुरको पार्टी कार्यालयमा पहिलोपटक औपचारिक मन्तव्य राख्दै

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 15923 | मकवानपुर - MKW

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर १ बाट सिफारिस

Posted on September 03, 2022 | views : 815 | मकवानपुर - MKW

भदौ १८, हेटौँडा | राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट केन्द्रीय अध्यक्ष कमल थापाको नाम सिफारिस गरेको छ।  शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर-१ को क्षेत्रीय समितिको संयुक्त बैठकले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको

Read More

बागमती प्रदेश प्रमुख शर्माले जारी गरे दुई अध्यादेश

Posted on August 17, 2022 | views : 1144 | मकवानपुर - MKW

भदौ १, हेटौँडा | बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुईवटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले बुधबार प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी

Read More

हेटौँडामा रवि लामिछानेको पोष्टर च्यातियो

Posted on August 11, 2022 | views : 1014 | मकवानपुर - MKW

साउन २६, काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिर अंकित प्रचार सामग्री  च्यातिएको छ । भोलि हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने जिल्ला भेलाको प्रचारको लागि हेटौँडाको बुद्धचोबाट सीमा चोक क्षेत्रमा टाँगिएको ब्यानर आज बिहान च्यातिएक

Read More