पर्यटन | मकवानपुर - MKW


मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

Posted on January 11, 2021 | views : 2319 | मकवानपुर - MKW

पुस २७, वाग्मती । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

Read More

‘हेटौंडा गट ट्यालेण्ट’ अन्तर्गत गायन तर्फको उत्कृष्ट १५ जना छनौट

Posted on November 15, 2016 | views : 3503 | मकवानपुर - MKW

कात्तिक ३० –मकवानपुर, राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा हुन लागेको ‘हेटौंडा गट ट्यालेण्ट’ अन्तर्गत गायन तर्फको उत्कृष्ट १५ जना छनौट भएका छन् । ३० जनाबाट १५ जना छनौट गरिएको हो । छनौटमा पर्नेहरुमा कुमार सिन्तान, सुरज भट्टराई, दिपेश श्रेष्ठ, अश्विनकुमार थिङ, असिम सुवेदी, मनमाया वाईबा, पद्मीड

Read More