समाज | मकवानपुर - MKW


असाेज देखी बन्द हेटौंडा सिमेन्टकाे उत्पादन पुन: सुरु

Posted on February 06, 2024 | views : 154 | मकवानपुर - MKW

माघ २३, हेटौंडा | साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला

Read More

बागमती प्रदेशमा १ हजार ११३ कर्मचारी भर्ना गर्न लोक सेवाले खोल्यो विज्ञापन

Posted on January 22, 2024 | views : 255 | मकवानपुर - MKW

माघ ८, काठमाडौं | बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहतर्फ पाँचौ तह (नायव सुब्बा वा सो सरह)का लागि दरखास्त आह्वान गरेको छ।  आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फ पाँचौं तहका खुला तथा समावेशी तर्फका लागि सोमबार बिज्ञा

Read More

कर्तव्य ज्यान मुद्दामा फरार रहेको २ अभियुक्त १७ वर्षपछि पक्राउ

Posted on January 14, 2024 | views : 245 | मकवानपुर - MKW

पुस २९, हेटौंडा | मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  आइतबार थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँस्थित घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरबाट २० वर्ष कैद सजाय पाएर फरार रहे ४५ वर्षीय मोटे स्याङतान भन्ने राम च

Read More

अवैध लागूऔषध चरेशसहित ५ जना पक्राउ

Posted on January 14, 2024 | views : 215 | मकवानपुर - MKW

पुस २९, मकवानपुर | मकवानपुरमा अवैध लागूऔषध चरेशसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले करिब ८ किलो ८ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तुसहित ५ जनालाई गए राति पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपा

Read More

साढे ४ वर्षीया छोरीलाई यातना दिने बाबु प्रहरी नियन्त्रणमा

Posted on January 07, 2024 | views : 424 | मकवानपुर - MKW

पुस २२, हेटौंडा | मकवानपुरको हेटौंडामा साढे ४ वर्षीया छोरीलाई शारीरिक यातना दिने बाबुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ। हेटौंडा उपमहानगरपालिका– ५ सिँचाइटोलमा डेरा गरी बस्ने महोत्तरी एकडाँडा– ३ का २७ वर्षीय रामजी मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्ड

Read More

मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबा गम्भीर घाइते

Posted on November 30, 2023 | views : 498 | मकवानपुर - MKW

मङ्सिर १४, मकवानपुर | मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् । मकवानपुरको मकवानपुरगढी-२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र ४ महिनाकी छोरी घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा मोटरसा

Read More

मध्यराति मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

Posted on November 23, 2023 | views : 479 | मकवानपुर - MKW

मङ्सिर ७, काठमाडौं | मध्यराति मकवानपुर केन्द्रविन्दु भएर भूकम्प धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अ

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4140 | मकवानपुर - MKW

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

ट्रकको ठक्करबाट हेटौँडामा महिलाको मृत्यु, स्थानीयद्वारा कान्तिलोपथ अवरुद्ध

Posted on November 19, 2023 | views : 635 | मकवानपुर - MKW

मङ्सिर ३, काठमाडौँ | मकवानपुरको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक जना स्थानीय महिलाको मृत्यु भएको छ । कान्ति लोक पथअन्तर्गत हेटौँडा-६ स्थित शान्तिटोलमा शिवम् सिमेन्टको फ्याक्ट्रीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना‍ ७ ख १८१६ नम्बरको ट्रकले ठक्कर हेटौँडा उपमहानगरपालिका– ६ चौघडाकी ३६ वर्षीया निरा

Read More

स्कुटरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

Posted on November 18, 2023 | views : 414 | मकवानपुर - MKW

मङ्सिर २, मकवानपुर | हेटौँडामा स्कुटरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । आइतबार साँझ धरान चतरा सडकअन्तर्गत हेटौँडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  ठुलो दमारबाट हटिया तर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले ठक्

Read More

एकान्तमा लगेर लुटपाट गर्ने २ जना पक्राउ

Posted on November 13, 2023 | views : 555 | मकवानपुर - MKW

कार्तिक २७, मकवानपुर | एकान्तमा लगेर लुटपाट गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको थाहा नगरपालिकाबाट सस्तोमा मोटरसाइकल मिलाइदिने आश्वासनसहित एकान्तमा लगेर लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।     मकवानपुर थाहा

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 5493 | मकवानपुर - MKW

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on October 07, 2023 | views : 359 | मकवानपुर - MKW

असोज १०, मकवानपुर | मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोटको बेलकोट नगरपालिका–५ का ४२ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले दिए । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना

Read More

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुखले त्रिशूलीमा हाम फालेर गरे आत्महत्या !

Posted on October 04, 2023 | views : 1324 | मकवानपुर - MKW

असोज १७, काठमाडौँ | नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनी बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए । देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । मर्

Read More

हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

Posted on October 04, 2023 | views : 363 | मकवानपुर - MKW

असोज १७, मकवानपुर | गए राति परेको वर्षासँगै आएको पहिरोका कारण  हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट अवरुद्ध भएका छन् । पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडामा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी

Read More

हेटौंडामा सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ

Posted on September 22, 2023 | views : 428 | मकवानपुर - MKW

असोज ५,  हेटौंडा | हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने  थप एक जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जिम्बा छन्।  उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले रातोमाटेमा हिँडिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी

Read More

हेटौंडामा ९१९ किलो गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

Posted on September 17, 2023 | views : 539 | मकवानपुर - MKW

भदौ ३१,  हेटौँडा | मकवानपुरमा संभवत हालसम्मकै सबैभन्दा ठूलो परिणामको लागू औषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो । ४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सबारी तलासी गर्

Read More

हेटौंडा अस्पतालका ७८ चिकित्सकले दिए राजीनामा

Posted on September 15, 2023 | views : 569 | मकवानपुर - MKW

भदौ २९, हेटौंडा |  बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन्। हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका छन्। चिकित्सकका अ

Read More

अस्पतालभित्रै कुटपिटको सिकार भएका डा. थापाले छोडे हेटौँडा

Posted on September 14, 2023 | views : 1104 | मकवानपुर - MKW

भदौ २८, हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटल प्रालिका प्रमुख डा. विकास थापाले कार्यस्थल हेटौँडा छोडेका छन् । हेटौँडा–१२ का एक हुल समूहको कुटपिटमा परेका डा. थापा बिहीबार काठमाडौं लागेका छन् । बुधबार दिउँसो डाक्टर थापासहित सञ्चो हस्पिटलमै कार्यरत अर्का डाक्टर प्रशान्त विडारीमाथि हेटौ

Read More

डाक्टर कुटपिट घटना: श्रीमती र छोरीसहित चार जना पक्राउ

Posted on September 14, 2023 | views : 463 | मकवानपुर - MKW

भदौ २८, हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न थप दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारम

Read More

डाक्टर कुटपिट घटना : मृतकको श्रीमती र छोरी पक्राउ

Posted on September 14, 2023 | views : 697 | मकवानपुर - MKW

भदौ २८, हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा ल

Read More

हत्या गरेको अभियोगमा दुई वृद्ध पक्राउ

Posted on September 12, 2023 | views : 466 | मकवानपुर - MKW

भदौ २६, काठमाडौँ | हत्या गरेको आरोपमा दुई जना वृद्धलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । छुट्टाछुट्टै घटनामा दुई जनालाई काठमाडौँ र रसुवाबाट पक्राउ गरिएको हो ।  मकवानपुर हेटौँडा उपमहानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । तामाङ

Read More

जबरजस्ती करणीको आरोपमा डाक्टर पक्राउ

Posted on September 06, 2023 | views : 452 | मकवानपुर - MKW

भदौ २०, हेटौंडा| महिलालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडाका एक अस्पताल संचालक  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार महिलालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–१ मा रहेको हेटौंडा सिटी अस्पतालका संचालक डाक्टर बसिम राई पक्राउ परेका हुन् । काठमाडौँ बूढानिलक

Read More

कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा यातायात सेवा अवरुद्ध

Posted on August 25, 2023 | views : 466 | मकवानपुर - MKW

भदौ ८, मकवानपुर | कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।   मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर याताय

Read More

चुरियामाईमा अगाडि तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

Posted on August 24, 2023 | views : 350 | मकवानपुर - MKW

भदौ ७, मकवानपुर | मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई अगाडि तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको  मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल

Read More

बिच्छीले टोकेपछि विष फैलिने डरले एक युवकले काटें आफ्नो लिंग

Posted on August 18, 2023 | views : 726 | मकवानपुर - MKW

भदौ १, मकवानपुर | मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले आफ्नै लिंग नै काटेको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला लिंग काटेका थिए । बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका

Read More

आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पताल पुगे २२ वर्षीय नवीन

Posted on August 17, 2023 | views : 662 | मकवानपुर - MKW

साउन ३२,  काठमाडौँ | मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ वर्षीय नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् । मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी

Read More

ढुङ्गाले किच्दा एक महिलाको मृत्यु

Posted on August 16, 2023 | views : 428 | मकवानपुर - MKW

साउन ३१, काठमाडौं | मकवानपुरको बकैया गाउँपालिका-१ धियाँलमा ढुंगाले किचेर एक महिलाको ज्यान गएको छ । मङ्गलवार बकैया-१ विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ज्यान गएको हो । रुपा घरनजिकको धियाँल डाँडास्थित जंगलमा गाई भैंसी चराउने क्रममा आराम गर्न ढुंगामाथि बसेकी थिइन् । बसिरहेको बेला अचानक रुपमा बसेकै ढ

Read More