'यो त हदै भयो देउवाजी': जनताका सामु लाजैमर्दो !

Posted on: 24 Jul, 2017

साउन ९, काठमाडों । प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको अलोचना गरेका छन् ।

कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आईतबार विहान भेट्दै सत्तासाझेदार दाहालले यस्तो रोष् प्रकट गरेका हुन् । 

पेरिसडांडास्थित माओवादी पुख्यालयमा सञ्चारकर्मीसंग दाहाल आफैले यो प्रसंग खुलाएका हुन् । कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!