श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Posted on: 23 Nov, 2016

मङ्सिर ८, भोजपुर । जिल्लाको आम्तेक गाविसमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । 

गएराति भोजपुरको आम्तेक गाविस–१ का ४५ वर्षीय लट्टे भनिने आइते दमाईले आफ्नी कान्छी श्रीमती ३६ वर्षीया निर्मला दमाईलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक राधा पराजुलीले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!