प्युठानका ब्यवसायिहरू साता ब्यापि अवलाेकन भ्रमण क्रममा पाेखरामा

Posted on: 16 Mar, 2016

pyuthani byabasayiशिव न्याैपाने/ चैत्र ३, पाेखरा । प्युठानका ब्यवसायिहरू सभावित क्षेत्रकाे अध्ययन भ्रमणमा निस्केका छन् ।

प्युठान उधाेग बाणिज्य सघकाे नेतृत्वमा अाबद्ध विभिन्न क्षेत्रकाे ब्यवसायिहरू शनिबारदेखि भ्रमणका निस्केका हुन । उनिहरू बुटवल , चितवन , अाैधाेगिक नगरि बिरगंज हुँदै पर्यटकनगरी पाेखरा अाईपुगेका छन । टाेलिमा २५ जना सदस्यीय रहेका थिए ।

हिजाे बिहान अाएकाे टाेलिलाई पाेखरा उधाेग बाणिज्य सघ सग अन्तक्रिर्या गरेकाे छ ।यश कार्यक्रम मा पाेखरामा उधाेग बाणिज्य सघले गरेकाे कार्य र उनिहरूले गरेकाे गरेकाे कामकाे जानकारि लगाएत ब्यवसायिक हकहित सम्बन्धि कार्य , पर्यटककाे पर्वधन , सभाबित अबसर ,र प्युठान र पाेखरा बिचकाे पर्यटन बिकासमा अागाडि बढाउने , लगाएत कुराहरूकाे बारेमा अन्तक्रिर्या भएको थियाे ।

यस टाेलिले क्षेत्रिय कृषि अनुसन्धान केन्द्र लुम्ले मा पुगि कृषि क्षेत्र का बारेमा , अनुसन्धान यस  क्षेत्रमा भएका कृषि याेय्य बस्तुकाे जानकारी र कसरी कृषि क्षेत्रलाई ब्यवसायिक बनाउन सकिन्छ त्यसकाे बारेमा जानकारी लिएकाे थियाे । साथै पाेखराका अन्तर्राष्ट्रिय पर्वतारोहण सग्रहालयकाे अवलाेकन गर्दै जातिय भेषा भुषा लागएत पुरातातुक बस्तुकाे जानकारि लिएकाे हाे ।

शनिबार देखि सुरु भएको भ्रमण चैत्र ४ गते पर्यटकिय स्थल लुम्बिनीमा गएर समापन हुने भ्रमणका सहभागी एवम्  प्युठान उधाेग बाणिज्य सघका अध्यक्ष  ज्ञानुराम न्याैपाने जानकारि दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!