डडेल्धु्रामा यूवा अधिकार समुह पुर्नः गठन

Posted on: 07 Sep, 2017

भदौ २२, डडेल्धुरा । डडेल्धु्रामा अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक यूवा अधिकार समुह पुनः गठन गरेको छ ।

अमरगढी नगरपालीकाको ७ नम्बर वडामा रहेको उग्रतारा माबिमा समुह गठन गरेको ईन्सेक जिल्ला कार्यक्रम सहजकर्ता कैलाश पनेरुले बताएका छन् ।

स्थानीय समुदाय र जिम्मवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले गठन गरेको समुह बिभीन्न कारणले बिघटन भएपछि बिहीबार पुर्नः गठन गरेको हो ।

यूवाहरु मार्फ समाजमा मानब अधिकार र यूवा, बाल अधिकार संम्बन्धी जनचेतना फैलाने गरी उग्रतारा माबिका कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थीहरुलाई समेटनर समु्ह गठन गरेको हो ।

समुहको अध्यक्षमा श्याम जोशी, उपाध्यक्ष संगिता कैनी, सचिब यम बहादुर साउँद, सह सचिबमा विशना बोहरा, कोषध्यक्ष जगदीश भट्ट, सदस्य भरत कैनी, निरज नागरी, सारथी भट्टराई, शान्ति जोशी, मिना बुढाऐर र पबित्र बोहरा चयन भएको छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!