आज मलेसिया, दुबई, कतार कोरिया लगाएत विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 23 Sep, 2019

असोज ६, काठमाण्डौ । आज नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । आज ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ०३ पैसा रहेको छ । 

यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा छ । आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा पुगेको छ । 

आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३० पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा पुगेको छ । 

यस्तै कुवेती दिनार आज १ को खरिददर ३७२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६३ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!