समाज |


विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता नपाउँदा कामकाज ठप्प

Posted on March 07, 2019 | views : 70 |

फागुन २३, लमही । नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित विश्वविद्यालयका २० सदस्य सहभागी रहेको विश्वविद्यालयको ७१औँ सभाले उपकुलपतिले नि

Read More

सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

Posted on March 07, 2019 | views : 57 |

फागुन २३, काठमाडौँ | सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ ।  केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र

Read More

२ किलो सुनसहित २ जना पक्राउ

Posted on March 07, 2019 | views : 95 |

फागुन २३, कैलाली । कैलालीमा २ किलो ३ सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् ।  गएराती चिसापानीमा प्रहरीको चेकजाँचका क्रममा २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रक्राउ पर्नेहरुको नाम पत्रकार सम्मेलन गरि जानकारी गराउने प्रहरीले जनाएको छ । 

Read More

कानुन व्यवसायमा लोकप्रिय गुरुङ, न्याय क्षेत्रका विकृति हटाउन सक्दो काम गर्ने

Posted on March 07, 2019 | views : 109 |

कमल घिमिरे।फाल्गुन २३ ।पाँचथर, नेपाल बार एशोसिएसनको २५ औं महाधिवेशनमा आदिवासी जनजाति क्षेत्रबाट सदस्यको उम्मेदवार हुन कैलाश गुरुङ । पाँचथर फिदिम नगरपालिका ८, रानीटारका ४३ वर्षीय अधिवक्ता गुरुङ कानुन व्यवसायीमाझ मात्र हैनन् आदिवासी समुदायमासमेत लोकप्रिय मानिन्छन् ।  बारको आसन्न महाधिवेशनमा लोकता

Read More

निर्मला हत्या प्रकरण: पूर्वडीएसपी सेट्ठीसहित ६ जना पक्राउ

Posted on March 07, 2019 | views : 518 |

फागुन २३, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई परेका छन् ।  बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी,  इन्सपेक्टर एकेन

Read More

लागुऔषधसहित एक युवक पक्राउ

Posted on March 07, 2019 | views : 61 |

फागुन २३, तनहुँ | तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ जैमिनी नगरपालिका–८ का १८ वर्षीय रमेश पुन रहेको प्रहरीले जनाएको छ ।  आँबुखैरेनीचोकमा शङ्कास्पदरूपमा हिँडेका पुनको साथबाट प्रहरीले फेनरागन ५४, डाइजेपाम ५४ र नुफिन ५४ थान गरी १६२ थान

Read More

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on March 07, 2019 | views : 67 |

फागुन २३, तनहुँ | कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–४ बाघभञ्ज्याङका ३२ वर्षीय सुकबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  विसं २०६८ साउन ९ गते सोही ठाउँ बस्ने रामबहादुर परियारको हत्यामा संलग्न रहेको

Read More

भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

Posted on March 07, 2019 | views : 78 |

फागुन २३, दमौली । तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन् । विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन् ।  सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या

Read More

भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

Posted on March 07, 2019 | views : 100 |

फागुन २३, दमौली (रासस) | तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन् । विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन् ।  सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्नेलगायतका

Read More

ग्रान्डी अस्पतालमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया

Posted on March 07, 2019 | views : 74 |

फागुन २३, काठमाडौँ (रासस) | ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले हालै सफलतापूर्वक सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा कपिल दवाडी र डा सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।  एन्युर

Read More

झापा र मोरङको सिमानामा बाढीपीडितका लागि छ घर निर्माण

Posted on March 07, 2019 | views : 100 |

फागुन २३, काठमाडौँ (रासस) | जापानमा प्रवासी जीवन बिताइरनुभएका समाजसेवी कृष्ण कार्कीले झापा र मोरङको सिमानामा पर्ने रतुवामाई खोलाका बाढीपीडितका लागि छ घर निर्माण गरिदिनुभएको छ ।  विराटनगरका स्थानीय समाजसेवी कार्कीले आफ्नो एकल लागतमा रु २० लाखमा निर्माण भइरहेका छ घरमध्ये दुई घरको निर्माणकार्य सम्

Read More

ललितपुरमा मनाइयो अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस

Posted on March 07, 2019 | views : 53 |

फागुन २३, ललितपुर (रासस) | ललितपुरका कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकाले आ–आफ्नो गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस, २०१९ मनाएका छन् । हरेक वर्ष मार्च २ लाई अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवसका रूपमा मनाउने गरिन्छ ।  कोन्ज्योसोम गाउँपालिका अध्यक्

Read More

जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले तलब पाएनन्

Posted on March 07, 2019 | views : 99 |

फागुन २३, खलङ्गा (रासस) | जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गर्नुभयो । गाउँपालिकाअन्तर्गत पर्ने पाँच स्वास

Read More

काठमाडौँका अनावश्यक, अशोभनीय यात्रु प्रतीक्षालय हटाइँदै

Posted on March 07, 2019 | views : 60 |

फागुन २३, काठमाडौँ (रासस) | काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ ।  बस स्ट्याण्ड अध्ययन कार्यदलले बुधबार काठमाडौँका विभिन्न ठाउँमा बस स्ट्याण्ड र यात्रु प्रतीक्षालयको अवलोकन गरेको थियो । कार्यदलका संयोजक एवं वडा नं १८ का अध्

Read More

हिलाम्य सडकले सास्ती

Posted on March 07, 2019 | views : 93 |

फागुन १२, बाजुरा (रासस) | बाजुरा सदरमुकाम मार्तडी बजारभित्रको हिलाम्य सडकका कारण हिँडडुल गर्न समस्या हुने गरेको छ । निर्माण अवस्थामा रहेको सडकको काम समयमै पूरा नहुँदा हिलो थपिँदै गएको छ । लगातारजसो पानी पर्दा डोजरले निकालेको माटो भिजेर हिलाम्य बनेको हो ।  हिलाम्य सडकका कारण बजारवासीलाई व्यापार÷

Read More

पैँतीस लाखसहित दुई जना पक्राउ

Posted on March 06, 2019 | views : 139 |

फागुन २२, राँझा (रासस) | नेपालगञ्जमा ३५ लाख नेपाली रुपैयाँसहित घुम्दै गरेका दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ स्थित पासाङल्हामुमार्गबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सो रकमसहित भारतका ३० वर्षीय रवीसचन्द्र पाण्डे र जमुनाह छोटी भन्सार

Read More

बिबाह गर्ने भन्दै पटक-पटक सम्बन्ध राखेर छोरा जन्माई अलपत्र पार्ने बिरुद्ध मुद्दा

Posted on March 06, 2019 | views : 306 |

फागुन २२, कैलालि | घोडाघोडी नगरपालिका वडा ९ का अध्यक्ष कृष्ण बहादुर शाहको नाममा जिल्ला अदालत कैलालिमा मुद्दा दर्ता भएको छ । ११ वर्ष पहिले पण्डौन घर भएकी कल्पना शाहिलाइ बिबाह गर्ने भन्दै सम्बन्ध राख्ने गरेका शाहले पटक-पटक गरि अहिलेसम्म झुटा आश्वासन मात्र दिदै आएकाले अन्तिम आवस्थामा बाध्य भएर आफुले मु

Read More

पहिलो पटक श्रम रोजगार बैंक स्थापना

Posted on March 06, 2019 | views : 240 |

दलसिंह गिरी | फागुन २२, कालिकोट | सुन्दा र पढ्दा अचम्म लाग्ला तर कर्णाली प्रदेश अन्तर्गत कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैक स्थापना गरेको छ । रास्कोट नगरपालिकामा रहेका मानबिय श्रम शक्तिलाई संगठित गरी पहिलो पटक श्रम रोजगार बैक स्थापना गरेको हो । नगरपालिकामा रहेका ९ वटै वडामा रहेका १८ बर्षद

Read More

ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली

Posted on March 06, 2019 | views : 114 |

फागुन २२, मार्तडी | बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएको खबर आएपछि आज बिहान स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा पुगेको छ ।  सिङ्गो गाउँका मान्छे बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जना

Read More

अस्पतालले रगत खपतबारे सरकारलाई रिपोर्टिङ गर्दैनन्

Posted on March 06, 2019 | views : 94 |

फागुन २२, काठमाडौँ । सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति प्रिन्ट रगत खपत गर्छन भन्नेलगायतका यकिन तथ्याङ्क कुनै निकायसित छैन ।  अस्पतालले वार्षिकरुपमा खपत गर्ने रगतको तथ्याङ्क राखी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य जानकारी (रिपोर्टिङ) ग

Read More

सेती नदीमा जलयात्रा बढ्दै

Posted on March 06, 2019 | views : 130 |

विमलबहादुर विष्ट । फागुन २२, डोटी । दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहँु जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको सेतीमा जलयात्रा गर्न दिनहुँ स्थानीयवासी तथा पर्यटक आउने गरेका छन् । शिखर नगरपालिकाक

Read More

सूचना टाँसेर बैठक स्थगित

Posted on March 06, 2019 | views : 89 |

फागुन २२, पोखरा | गण्डकी प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । आजका लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै स्थगन गरिएको हो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।  प्रदेशसभाको मङ्गलबार बसेको बैठकले संस्कृति, पर

Read More

काठमाडौँको स्वयम्भूबाट सिन्धुपाल्चोकका तीन युवक पक्राउ

Posted on March 06, 2019 | views : 272 |

फागुन २२, चौतारा (रासस) । सस्तो मूल्यमा सुन दिने भन्दै रु १० लाख लुटपाट गरी फरार रहेका सिन्धुपाल्चोकका तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–५ गाती काभ्रेटोलका २५ वर्षीया प्रमबहादुर तामाङ, २४ वर्षीया साजन तामाङ र २१ वर्षीया आक्रोश भन्ने सिङ्गबहादुर तामाङ छन्

Read More

हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका रवीन्द्रका अंगरक्षकको पेस्तोल भेटियो

Posted on March 06, 2019 | views : 164 |

फागुन २२, ताप्लेजङ ।  ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल फेला परेको छ । गत फागुन १५ गते फुङलिङ नगरपालिका-१० स्थित तारेभीरको जंगलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका घिमिरेको नाइन एमएमको पेस्

Read More