समाज | तनहुँ - TNH


तनहुँमा बस दुर्घटना हुँदा एकको मृत्यु, एक महिला घाइते

Posted on February 22, 2018 | views : 202 | तनहुँ - TNH

फागुन १०, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् ।  दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निर

Read More

चितवनमा सडक छेउबाट लडेर तनहुँका एक यात्रुको मृत्यु

Posted on February 18, 2018 | views : 51 | तनहुँ - TNH

फागुन ६, चितवन | चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलविरेमा पिसाब फेर्न गएका एक यात्रुको लडेर मृत्यु भएको छ ।  नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेमा गाडी रोकेर पिसाब फेर्न सडक छेउ पुगेका तनहुँ भानु नगरपालिका — ३ का ५५ वर्षीय विष्णु जोशीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चित

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 1294 | तनहुँ - TNH

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Posted on December 23, 2017 | views : 170 | तनहुँ - TNH

पुस ८, तनहुँ । पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्याङ्जा जिल्ला घर भई हाल शुक्लागण्डकी नगरपालिका– ५ डेरा गरी बस्ने १९ वर्षीय चालक सुमन ठकुरी रहेको जिल्ला प्रह

Read More

आँबुखैरेनीमा फोहरमैला व्यवस्थापन केन्द्र संचालन

Posted on December 21, 2017 | views : 128 | तनहुँ - TNH

पुस ५, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले रु ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ ।  ल्याण्डफिल्ड साइट नहुँदा लामो समयदेखि फोहर व्यवस्थित गर्न नसकेको सो गाउँपालिकाले फोहरबाट मोहोर आम्दानी गर्ने उद्देश्यसहित फोहरलाई व्यवस्थित गर्न थालेको हो । रु ३० लाखको लागतमा फो

Read More

माइक्रो बस र यात्रुवाहक बस ठोक्किँदा १५ जना घाईते

Posted on December 15, 2017 | views : 282 | तनहुँ - TNH

मङ्सिर २९, तनहु । तनहुँको ब्यास नगरपालिका– १२ स्थित घाँसीकुवामा आज माइक्रो बस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् ।  पोखराबाट काठमाडाँै जाँदै गरेको ग १ ख ६०६२ नं. को माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ८७५९ नं को बस एक आपसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । घाइतेको दमौलीस्थित रत्न

Read More

पेस्तोलसहित तीन युवा पक्राउ

Posted on December 04, 2017 | views : 341 | तनहुँ - TNH

मङ्सिर १८, तनहुँ । तनहुँको आँबुखैरेनी बजारबाट ४५ थान गोली र चार वटा पेस्तोलसहित आज तीन युवा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा आँबुखैरेनीका अभियान श्रेष्ठ, विजय गुरुङ र जय गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।  हतियार

Read More

मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु

Posted on November 02, 2017 | views : 174 | तनहुँ - TNH

कात्तिक १६, दमौली । पृथ्वी राजमार्गको डुम्रे–मुग्लिन सडकखण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिँदा तीनजनाको मृत्यु भएको छ ।  काठमाडौँबाट पोखरा आउँदै गरेको वा३८प ५९७५ नं को मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दु

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 3050 | तनहुँ - TNH

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

पौडी खेल्न गएका १४ वर्षीय बालक बेपत्ता, एकको जीवितै उद्धार

Posted on September 19, 2017 | views : 342 | तनहुँ - TNH

असोज ३, तनहुँ। मादीसेती नदी संगमस्थल नजिकै आज दिउँसो पौडी खेल्न गएका दुई बालकमध्ये एकलाई पानीले बगाउँदा बेपत्ता भएका छन् भने अर्का एक बालकको जीवितै उद्धार गरिएको छ ।  बेपत्ता हुनेमा बागलुङ घर भई हाल व्यास–३ स्थित महर्षि वेदव्यास संस्कृत मावि कक्षा ९ मा अध्ययनरत १४ वर्षीय चिरञ्जीवी पौडेल छन् ।&n

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 3560 | तनहुँ - TNH

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

तनहुँको काफ्लेफाँटमा हेलिकप्टर आकस्मिक अवतरण

Posted on August 11, 2017 | views : 4120 | तनहुँ - TNH

साउन २७, दमौली । मनाङबाट बिरामी पर्यटक लिएर पोखरा जाँदै गरेको डोमेस्टिक एयरको हेलिकप्टर ब्यास नगरपालिका– ६ काफ्लेफाँटस्थित साँगे खोलाको किनारमा आज अवतरण गरेको छ ।  खराब मौसमका कारण सो हेलिकप्टर उक्त ठाउँमा अवतरण गरेको इन्दु माविका प्रधानाध्यापक यज्ञ काफ्लेले बताउनुभयो । सो हेलिकप्टर १२ बजे अवतर

Read More

पेस्तोलसहित दुईजना प्रहरी फन्दामा

Posted on August 08, 2017 | views : 364 | तनहुँ - TNH

साउन २४, तनहुँ । दमौली बजारबाट आज प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेका छन् ।  पक्राउ पर्नेमा व्यास नपा–१० का रवीन्द्र विन्द्र गिरी र लम्जुङ मध्यनेपाल नगरपालिका–१ का शिवराज गिरी छन् ।  शिवराज गिरीले चलाएको ना ४४ प ४१६५ नम्बरको मोटरसाइकललाई पोखराबाट दमौली आउने क्रममा मादीपुल नजिक पृथ्

Read More

ह्याम्मरले हानेर श्रीमतीको हत्या

Posted on July 27, 2017 | views : 479 | तनहुँ - TNH

साउन १२, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।  उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरेन्

Read More

भार्याङबाट लडेर माओवादी केन्द्रका नेताको मृत्यु

Posted on June 09, 2017 | views : 3701 | तनहुँ - TNH

जेठ २६, दमौली । नेकपा माओवादी केन्द्रका नेता ६८ वर्षीय भूमिनन्द लामिछानेको विहीबार राति भार्याङबाट लडेर मृत्यु भएको छ ।  बन्दीपुर गाउँपालिका–५ याम्पास्थित आफ्नै घरको भार्याङ्बाट झर्दै गर्दा लामिछानेको लडेर मृत्यु भएको हो ।  भार्याङबाट लडेर गम्भीर घाइते भएका लामिछानेलाई डुम्रेस्थित मोती मेड

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 6133 | तनहुँ - TNH

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 27355 | तनहुँ - TNH

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी

Posted on May 13, 2017 | views : 904 | तनहुँ - TNH

बैशाख ३०, दमौली । तनहँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ ।  रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ नौजनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना६ ख ३५२५ नं को बसमा आगो लगाएको प्रहरी

Read More

रात्रिबस पल्टिंदा चालकको मृत्यु, आठजना घाइते

Posted on May 12, 2017 | views : 2349 | तनहुँ - TNH

बैशाख २९, दमौली । तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन् ।  मृत्यु हुनेमा बसका चालक महोत्तरी जिल्ला बर्दिवास बस्ने ३५ वर्षीय रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जन

Read More

फेसबुकबाट महिला साथी बनाई ठगी गर्ने युवक प्रहरी फन्दामा

Posted on March 06, 2017 | views : 531 | तनहुँ - TNH

फागुन २३, तनहुँ । फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ ।  प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार पाटामगर देवघाटमा प्रकाउ परेका थिए । पक्राउ प

Read More

तनहुँमा बलात्कारको आरोपमा एक जना पक्राउ

Posted on March 01, 2017 | views : 3389 | तनहुँ - TNH

फागुन १८, दमौली । तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मङ्गलबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरीनायब निरीक्षक मनोज पाण्डेल

Read More

राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतलाई पत्रकारिता पुरस्कार दिइने

Posted on February 08, 2017 | views : 2259 | तनहुँ - TNH

माघ २६, दमौली (तनहुँ) | राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता एवम प्रेस यूनियन तनहुँका पूर्व अध्यक्ष सूर्यचन्द्र बस्नेतलाई नेपाल पत्रकार महासंघ तनहुँले सुरज गुरुङ स्मृति  पत्रकारिता पुरस्कार २०७२ प्रदान गर्ने  भएको छ ।  दुई दशक भन्दा बढी  लामो समयदेखि पत्रकारिताका क्षेत्रमा

Read More

बस सडकमै पल्टियो, एकको मृत्यु, २४ जना घाइते

Posted on February 02, 2017 | views : 811 | तनहुँ - TNH

माघ २०, तनहुँ । तनहुँको व्यास नगरपालिका-८ सिर्दी नजिकै बिहीबार एक यात्रुबाहक बस सडकमै पल्टिँदा एक जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।  घाइतेमध्ये ६ जना गम्भीर छन् । दुर्घटनामा परी ज्यान जानेमा व्यास नगरपालिका–९ अधेरी भञ्ज्याङका ३४ वर्षका हर्कसुर कामी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयक

Read More

गाडीको ठक्करबाट बालक घाइते, पृथ्वी राजमार्ग अवरुद्ध

Posted on January 31, 2017 | views : 457 | तनहुँ - TNH

माघ १८, दमौली । पृथ्वी राजमार्गको दमौली–खैरेनीटार सडक खण्डमा पर्ने तनहुँको जामुने गाविस– ३ रानाभाट बस्ती नजिकै आज बिहान सवारी साधनले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन् ।  घाइते हुनेमा सोही ठाउँका तीन वर्षीय सङ्गम रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेलाई दमौलीमा उप

Read More

जिपको ठक्करबाट एकको मृत्यु

Posted on January 27, 2017 | views : 416 | तनहुँ - TNH

माघ १४, दमौली । तनहुँको जामुने गाविस– २ स्थित गुणादीमा आज भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तनहुँ जामुने गाविस– २ का ४२ वर्षीय चुननारायण विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो ।  पोखराबाट दमौली आउँदै गरेको ग १ च २८९३ नं क

Read More

तनहुँको मुसेखोलामा बस र ट्याक्टर ठोकिदा ३५ जना घाइते

Posted on January 18, 2017 | views : 2356 | तनहुँ - TNH

माघ ५, पोखरा | तनहुँ ब्यास नगरपालिका ३ मुसेखोलामा बस र ट्याक्टर ठोकिदा ३५ जना घाइते भएका छन् । मुसेखोला पृथ्वीराजमार्गमा डुम्रेबाट दमौली तर्फ आउदै गरेको ना ५ ख ५७० नम्बरको बस बिपरित दिशाबाट जाँदै गरेको लु ३ त २८४१ नम्बरको ट्याक्टर ठक्कर खाँदा बस अनियन्त्रित भई सडकको दायाँ खसेको थियो । करिब १० मिटर त

Read More

दमौलीबाट पोखरातर्फ आउदै गरको मिनीबस दुर्घटना, १९ जना घाइते

Posted on January 11, 2017 | views : 1628 | तनहुँ - TNH

पुस २७, तनहुँ | दमौलीबाट पोखरातर्फ आउदै गरको मिनीबस शुक्लागण्डकी–१, हलेदीमा दुर्घटना हुदा १९ जना घाइते भएका छन् । घाइतेहरु मध्य १५ जनाको सामान्य उपचारपछि घर फर्किएका छन् । घाईतेहरु लमजुङ कोल्की गाविस–५ बस्ने २२ वर्षिय रमिता गुरुङ, स्याङ्जाकी ४५ वर्षिय प्रतिमा गुरुङ र शुक्लागण्डकी नगरपालिका–१ बस्ने ४

Read More

तनहुँका सामाजिक संस्थामा अनियमितता माैलायाे, सेवाग्राहीलाई सास्ती

Posted on December 25, 2016 | views : 601 | तनहुँ - TNH

टंक सुनार/अशाेक बिश्वकर्मा | पुस १०, तनहुँ । शुक्लागण्डकी नगरपालिका भित्र रहेका समाजिक संघ संस्थाहरूमा अनिमितता माैलाउदा सेवाग्राहीले सास्ती खेप्नु परेकाे छ । समाजकाे हितका लागि भनेर सञ्चालन गरीएका यस्ता संघ संस्थाहरू ब्यक्तिगत स्वार्थ केन्द्रित हुदा यस्ताे समस्या सृजना भएकाे हाे । सामाजिक संस

Read More