पैन्ट खल्कन्यापछी अब 'पेटिकोट' सार्वजनिक

Posted on: 16 Aug, 2018

गोविन्द सिंह | नेपाली सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्त्व रहेको छ । बजारमा सांगीतिक कोसेलीहरु प्रतिस्पर्धामा रहेपनि देउडा गित भने संख्यामक रुपले  उत्पादन भएको देखिन्छ। 

गायक लोकेन्द्र बहादुर चन्दको जन्म बैतडी जिल्लाको आमचौरा गा.वि.स. वडा नं. ९ मा बुवा काशी चन्द र आमा भानमती चन्दको कोखबाट भएको हो ।  

गायक चन्द भन्नु हुन्छ “म छु रोल्पा रुकुम” २०६६ साल तिर गाए पनि बिचमा केही समय गित रेकर्ड गराउन सकेन त्यसैले “म छु रोल्पा रुकुम” यल्बमबाट खासै मैले आफुलाई चिनाउन सकेन पनि बि.स २०७२ जन्मया ठाउँ बिरानी भईगई उन्को आफनै यल्बमबाट आफुलाई चिनाउन सफल भए ।

गायक लोकेन्द्रले हालसम्म ४ दर्जन सम्म गितमा स्वर दिईसकेको बताउनु भएको छ । उहाँ भन्नु हुन्छ जनम्या ठाँउ बिरानी भैगइ जनम्या ठाँउ बिरानी भैगइ गीत पछि मैले साङ्गितिक क्षेत्रमा धेरै कुरा सिक्न पाउनका साथै धेरै साथीहरुको माया पनि पाएको  गायक चन्दले बताउनु भयो ।

पछिल्लो समय मा नाच्ची - नाच्ची हल्कन्या, पैन्ट खल्कन्या र  ब्यागरिदेउ , ब्यागरिदेउ  पोइल जान बेर छैन  बाट पनि  निकै चर्चा मा आएका चन्द ले  पेटिकोट भर्खरै सार्बजनिक गरेका छ्न। जस्मा स्वर लोकेन्द्र चन्द नबिना बुढा को छ भने लय/शब्द गायक चन्द रहेकाे छ भने प्रकाश खड्का ले छायाकंन गरेका छन् र अभिनय तर्फ अन्जली अधिकारीर तेज बोगटी को रहेको छ र अहिले  चर्चित  निर्देशन बिक्रम चौहानले  गरेका छन ।उक्त भिडियो मा आज को बिदेशी फैसन नगरेर आफ्नै भेष भुषा मा रहन -सहन आफ्नै नेपाली कल्चर मा रहौ पेटिकोटले सन्देश दिएको छ ।  र यो भिडियो गायक चन्द कै युट्युब च्यानल मार्फत  सार्वजनिक गरिएको छ।

पुर भिडियो हेर्नू होस्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!