डोनाल्ड ट्रम्पलाई इरानका राष्ट्रपतिको यस्तो धम्की

Posted on: 07 May, 2018

वैशाख २४, काठमाडौँ | ईरानका राष्ट्रपति हसन रुहानीले आईतबार यदि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले तेहराजसंगको आणविक समझौताबाट पछि नहटेको खण्डमा अमेरिकाले एैतिहासिक दुख मनाउनुपर्ने चेतावनी दिएका छन् । 

ट्रम्पले आगामी १२ मेको आन्तिम म्यादसम्ममा अमेरिकालाई सो सम्झौताबाट अलग्याउने होकी भनी सोचिरहेको बेला रुहानीको यो प्रतिक्रिया सार्वजनिक भएको हो । 

ट्रम्पले राष्ट्रपति पदको कार्यभार सम्हालेदेखि नै यस सम्झौताको कडा आलोचना गर्दै आएको थियो ।  

Photo: EPA

यस बिषयमा तपाइको प्रतिक्रिया...!