जेठ १२, काठमाडौँ | प्रतिनिधिसभाको बैठक बस्ने नयाँ समय तय भएको छ । एमालेको अवरोधका कारण २० मिनेट स्थगित भएको बैठक उक्त समयमा बस्न नसक्ने भएपछि दिउँसो ३ बजेका लागि तय भएको हो ।