By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    15 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    16 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    16 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    16 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ……यसरी प्रधानमन्त्री अगाडि बढे सिङ्गो देशले साथ दिन्छः गगन थापा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > ……यसरी प्रधानमन्त्री अगाडि बढे सिङ्गो देशले साथ दिन्छः गगन थापा
समाज

……यसरी प्रधानमन्त्री अगाडि बढे सिङ्गो देशले साथ दिन्छः गगन थापा

साझासवाल
Last updated: July 3, 2023 8:57 am
साझासवाल
1 Min Read
Share

असार १८, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रष्टाचारविरुद्धको अभियानमा सतप्रतिशत साथ रहेको बताएका छन् । आज (सोमबार) स्वर्गीय गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दे उनले भ्रष्टाचारका सन्र्दभमा कुनै पार्टी र पदको सरोकार नराखेर प्रधानमन्त्री अगाडि बढेको खण्डमा सिँगो देश र जनताले साथ दिन तयार रहेको उनले बताए ।

‘भ्रष्टाचारका विरुद्धमा जोसुकै परेपनि छोड्दिन भनेर संकल्पको साथ अगाडि बढ्नु भएको छ, हामी सबको सतप्तिशत साथ छ । यो पार्टी, त्यो पार्टी हिजोको प्रधानमन्त्री भएको थियो, को उपप्रधानमन्त्री भएको थियो यसले कुनै सरोकार राख्दैन । यसमा कुनै इफ, बट केही पनि छैन । यसरी प्रधानमन्त्री अगाडि बढ्दै गर्दा सिंगो देशले साथ दिइरहेको छ । दिन्छ, दिँदोरहेछ,’– उनले भने ।

साथै भ्रष्टाचारविरुद्धको अभियानजस्तै विश्वविद्यालयलाई पनि राजनीतिबाट अलग गर्ने बेला आएको उनको भनाई छ । प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु राजनीतिक रुपले सचेत हुन आवश्यक रहेपनि दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन निषेध गर्नुपर्ने उनको माग छ । सरकारले यति गर्न नसकेको खण्डमा यो अपराधले राजनीतिक दल र राजनीतिककर्मीलाई थिच्ने र यसबाट कहिल्यै पनि मुक्ति पाउन नसकिने उनको भनाई छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पतिको खुकुरी प्रहारबाट पत्नी गम्भीर घाइते
Next Article ललिता निवास प्रकरण : थप दुई जना पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्सा - PRSसमाज

पर्सामा एक किशोरको शंकास्पद मृत्यु

57 years ago
गोरखा - GRKसमाज

गोरखाको चेपाङ गाउँमा खानेपानीको हाहाकार

57 years ago

काँग्रेसले युगपुरुषलाई ६ बर्षमै भुल्यो

57 years ago
काभ्रेपलान्चोक - KVPसमाज

बाह्रवर्षे मकर मेला : त्रिवेणीघाट र आसपासका खोला सरसफाइ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?