१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहकारीको १२ करोड रुपैयाँ लिएर फरार भएका अध्यक्ष र सदस्य पक्राउ

२३ पुष २०८०, सोमबार ११:५७

पुस २३, काठमाडौँ | सहकारीको १२ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार भएका अध्यक्ष र सदस्य गरी दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष र एक सदस्य छन्। डोटीको शिखर नगरपालिका–७ घर भएका ३१ वर्षीय सहकारीका अध्यक्ष हर्कबहादुर कठायत र काभ्रेको धुलिखेल नगरपालिका–११ का ३५ वर्षीय विनोदकुमार ओझालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।


तीनकुनेमा केन्द्रीय कार्यालय भई जोरपाटी र भक्तपुरमा यो सहकारीका शाखा कार्यालय छन्। बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाउने उक्त रकम नै हिनाहिना गरेर उनीहरु फरार भएकोले पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी मवराज अधिकारीले बताए।

उनीहरुले १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनाहिना गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ