By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    5 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    6 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    11 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: धरानमा सुमना हत्या प्रकरण : प्रेमीलाई सार्वजनिक गर्दै प्रहरी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > धरानमा सुमना हत्या प्रकरण : प्रेमीलाई सार्वजनिक गर्दै प्रहरी
समाज

धरानमा सुमना हत्या प्रकरण : प्रेमीलाई सार्वजनिक गर्दै प्रहरी

साझासवाल
Last updated: March 22, 2024 8:59 am
साझासवाल
1 Min Read
Share

चैत ९, धरान | सुनसरीको धरान उपमहानगरपालिका-१६ की २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनका प्रेमीलाई प्रहरीले शुक्रबार सार्वजनिक गर्दैछ।

गत चैत ७ गते धरान उपमहानरपालिका-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा सुमनाको शव भेटिएको थियो। 

घटनापछि प्रहरीले यस प्रकरणमा अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरेको थियो। प्रहरीले बिहीबार धनकुटाबाट सुमनाका प्रेमी भनिएका भुजेल थरका एकजना युवकलाई पक्राउ गरेको छ। एकजना प्रहरी अधिकारीका अनुसार उनले सुमनाको हत्यामा आफ्नो संलग्नता स्वीकारिसकेका छन्।

त्यहीकारण इलाका प्रहरी कार्यालय, धरानमा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्न लागिएको हो।

प्रहरीका अनुसार अहिलेसम्म उक्त घटनामा एकजनाले मात्रै आफ्नो संलग्नता स्वीकारेका छन्। 

घटनापछि फरार रहेका ती भुजेल थरका युवकले आफू सुनमाको प्रेमी भएको बताएका छन्। प्रहरीले घटनाको दिन सुमनमा र भुजेल थर ती युवक एकै स्कुटरमा चढेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिरेको विवरण पनि पत्ता लगाएको छ। सीसीटीभी फुटेजमा उनीहरू एकै स्कुटरमा छिरेको देखिएको हो।

सुमनाको शव बुधबार दिउँसो २ बजे स्थानीयबासीले घोपा क्याम्प र डिपोट स्कुलबीचको खोल्सामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

Share This Article
Facebook Email Copy Link Print
Previous Article शर्मिला वाइबालाई हिरासतमा राख्न सातौं पटक म्याद थप
Next Article चार दिनमै छुटे महरा, सीआईबी भन्छ : फोन सम्पर्कबाहेक अरु प्रमाण भेटिएन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

धादिङमा ३५ वर्षीया महिलामाथि धारिलो हतियार प्रहार

57 years ago
मुख्य समाचारसमाज

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो

10 months ago
समाज

गाजा अस्पताल आक्रमणप्रति निन्दा गर्दै राष्ट्रसंघका मानवअधिकार प्रमुखले भने– स्तब्ध छु

57 years ago
काठमाडौँ - KTMसमाज

अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ र एलजीबीटीक्युआई प्लस अभियन्ता श्रेष्ठबीच भेटवार्ता

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?