२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इलाम फाकफोकथुम २ मा नेकपा एसलाई ६ भोट- २७९७ सदर मतमा कसको कति ?

२०८१, १६ बैशाख आईतवार ११:२८

बैशाख १६, विराटनगर । इलाम २ मा नेकपा एमालेका सुहाङले नेपाली कांग्रेसका डम्बर खड्कासँगको मतान्तर घटाएका छन् । फाकफोकथुमको १ र २ वडाको गणना सकिँदा डम्बरको ११५५ र एमालेका सुहाङ नेम्वाङको १०६३ भोट छ । दुई जनाबीच ८२ मतको फरक छ ।

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ३१३ भोट ल्याउँदा रास्वपाका मिलन लिम्बू २११ भोटका साथ चौथो स्थानमा छन् । राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङ र नेकपा एसका जीतबहादुर राई केही स्वतन्त्र उम्मेदवारभन्दा पनि पछाडि छन् ।

स्वतन्त्र उम्मेदवार रेशमबहादुर सुनारले ११, दीपेश बोहराले ९ र मनीबहादुर लिम्बूले ८ भोट ल्याउँदा लक्ष्मी र जीतबहादुरको ६-६ भोट छ । १ नम्बर वार्डमा कलमलाई शून्य मत थियो ।

दुई वडाको सदर मत २७९७ छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो