By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    9 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    9 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    14 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विद्यार्थीले फलाएको धान दिइए दान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > विद्यार्थीले फलाएको धान दिइए दान
समाज

विद्यार्थीले फलाएको धान दिइए दान

साझासवाल
Last updated: June 6, 2024 6:59 am
साझासवाल
3 Min Read
Share

जेठ २४, भक्तपुर । स्कुले बालबालिकाहरुले कृषि कर्म बुझ्नका लागि रोपेको धानबाट उत्पादित चामल एक कार्यक्रमवीच मुनि विहार भक्तपुरलाई दान दिइएको छ । भक्तपुर नगरपालिका वडा नं ७ इनाचोस्थित मुनि विहारमा पुगेर विद्यार्थीले चार वोरा (एक क्विन्टल अर्थात् एक सय केजी) चामल मुनि विहारमा पुगेर दान गरेका हुन् । 

यसअघि ती विद्यार्थीले गतवर्ष धान रोप्नका लागि खेतमा विउ हालेका थिए । त्यसपछि उनीहरुले असार १५ मा धान रोपेका थिए । रोपेका धानलाई उनीहरुले नै गोडमेल गरेका थिए । त्यसपछि मंसिरमा विद्यार्थीकै सक्रियतामा धान काटिएको थियो । काटिएको धानबाट चिउरा कुटर उनीहरुले असार १५ मा दही चिउरा खाएका थिए । दही चिउरा खाएर बाँंकी रहेको धानलाई मिलबाट कुटेर ल्याई बाँंधी भएको चार वोरा चामल उनीहरुले मुनि विहारलाई दान दिएका थिए । 

जिल्लाको एभरेस्ट स्कुलमा हाल कक्षा ५ मा पढ्दै गरेका विद्यार्थीले दान दिएका हुन् । हाल ५ कक्षा पढिरहेका उनीहरुले धान काट्नेसम्मको काम चार कक्षामा हुँंदा गरेका थिए । उनीहरुले चामल दान बाहेकको सवै काम कक्षा ४ मै गरेका थिए । चामल दान मात्रै कक्षा ५ पुग्दा पुगेको हो । 

विद्यार्थीसँंगै दान गर्न मुनि विहार भक्तपुर पुगेकी स्कुलकी शिक्षिका मञ्जु खड्काले कक्षा ४ मा हुँंदा रोपको धान फलाएर आएको चामल हस्तान्तरण गर्न हाल कक्षा ५ का विद्यार्थी आएको सुनाइन् । हस्तान्तरण कार्यक्रममा सांकेतिक प्रतिनिधित्वका रुपमा क्लास क्याप्टेन र हाउस क्याप्टेनहरुलाई मात्रै ल्याइएको उनले सुनाइन् । कार्यक्रममा चार जना छात्रा र ६ जना छात्र गरी कुल १० जना विद्यार्थी, दुई शिक्षिका र दुईजना स्कुलका कर्मचारीहरु सहयोगका लागि मुनि विहार पुगेका थिए । वालबालिका र चामल स्कुल बसबाट त्यहाँं ल्याइएको थियो । सहभागी एकजना छात्रा निहासा प्रधानांगले स्कुलको गतिविधिबाट आफूहरुलाई जीवन बुझ्न सहज भएको भन्दै खुशी साटिन् । अर्का छात्र विमोचन वस्नेतले आफूहरुले धान रोपाई गरी फलाउँदाको अनुभब साटे ।  

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई कृषि कर्म सिकाउन प्रत्येक वर्ष कक्षा ४ का विद्यार्थीले स्कुल नजिकैको खेतमा धानको विउ राख्नेदेखि काटेर थन्काउनेसम्मको काम गराउने गरेको जानकारी गराए । उनीहरुबाटै उत्पादित धानको चामल दानको महत्व बुझाउन उनीहरुमार्फत् नै भिक्षुहरुलाई दान गर्ने गराएको उनले सुनाए । यो सवै कामलाई स्कुलले सहगोग गर्ने उनले बताए । 

चामल दान वुझ्दै मुनि विहार भक्तपुरका भिक्षु दीपक भन्तेले यो कार्यक्रमबाट विद्यार्थीले सत्चरित्र पाउने विश्वास व्यक्त गरे । त्यस अवसरमा विद्यार्थीलाई चोरी ठगी नगर्नू, प्राणी हिंसा नगर्नेलगायतका बुद्ध वचनलाई पाठ गर्न दिइएको थियो ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा
Next Article टी-२० विश्वकपमा अस्ट्रेलियाको विजयी शुरुवात
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

लकडाउनको एक वर्ष : फेरि सम्भावना कति ?

57 years ago
काठमाडौँ - KTMकैलाली - KLLसमाज

दुई समूहबीच ग्याङ फाइट हुँदा एकको मृत्यु, ३ जना घाइते

57 years ago
समाजसिन्धुपाल्चोक - SDP

सभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा

57 years ago
काठमाडौँ - KTMललितपुर - LLTसमाज

कार्यालय विस्तार गर्दै प्रहरी परिसर ललितपुर

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?